प्रहरीधरहरा—अध्ययन संस्करण मे २०१४

प्रचारकार्यमा मानिसहरूले गाह्रो प्रश्न सोध्दा प्रभावकारी जवाफ दिन मदत गर्ने तीनवटा तरिका यस अङ्कमा छलफल गरिएको छ। यहोवाको सङ्गठनप्रति वफादार रहनु किन आवश्यक छ?

‘परमेश्वरको इच्छा पूरा गर्नु नै मेरो भोजन हो’

राजा दाऊद, प्रेषित पावल र येशू ख्रीष्टले यहोवाको इच्छा पूरा गर्नुभयो। प्रचारको इलाका चुनौतीपूर्ण भए पनि हामी कसरी जोसिलो भइरहन सक्छौं?

हामीले ‘हरेकलाई कसरी जवाफ दिनुपर्छ’?

प्रचारकार्यमा प्रभावकारी हुन हामीले के गर्नै पर्छ? हामीलाई मदत गर्ने तीनवटा कुरा विचार गर्नुहोस्।

प्रचारकार्यमा सुनौलो नियम पालन गर्नुहोस्

प्रचारमा भेट्ने प्रत्येक व्यक्तिलाई कस्तो व्यवहार गर्नुपर्छ? मानिसहरूसित कहाँ, कहिले र कसरी कुरा गर्ने भन्नेबारे मत्ती ७:१२ बाट के सिक्न सक्छौं?

जीवनी

यहोवाले मलाई साँच्चै सहायता गर्नुभएको छ

लाज र निर्धक्कताको कमीलाई जित्न यहोवाले कसरी मदत गर्नुभयो भनी केनेथ लिटिल बताउँछन्‌। तिनले गरेको प्रयासमा यहोवाले कसरी जीवनभर आशिष्‌ दिनुभयो, थाह पाउनुहोस्।

यहोवा व्यवस्थित परमेश्वर हुनुहुन्छ

प्राचीन इस्राएल र प्रथम शताब्दीका ख्रीष्टियनहरूको विवरणले यहोवाका सेवकहरू अहिले पनि व्यवस्थित हुनुपर्छ भनेर कसरी देखाउँछ?

के तपाईं यहोवाको सङ्गठनसँगसँगै अघि बढ्दै हुनुहुन्छ?

आरमागेडोनमा सैतानको दुष्ट संसार नाश हुनेछ। यहोवाको सङ्गठनको पृथ्वीमा रहेको भागप्रति वफादार रहनु किन आवश्यक छ?

हाम्रो अभिलेखालयबाट

“बाली काट्ने काम सिद्धिएको छैन”

ब्राजिलमा ७ लाख ६० हजारभन्दा धेरै साक्षीले सुसमाचार प्रचार गरिरहेका छन्‌। दक्षिण अमेरिकामा प्रचारकार्य कसरी सुरु भयो?