प्रहरीधरहरा—अध्ययन संस्करण अगस्त २०१४

यस अङ्कमा सेप्टेम्बर २९ देखि अक्टोबर २६, २०१४ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

के तपाईंले “ठीक समयमा भोजन” पाइरहनुभएको छ?

आध्यात्मिक रूपमा बलियो भइरहन विश्वासी दासले प्रबन्ध गरेको सबै सामग्री हामीसित हुनै पर्छ?

यहोवाले स्त्रीहरूको कदर गर्नुहुन्छ

अदनको बगैंचामा भएको विद्रोहले पुरुष तथा स्त्रीहरूलाई कसरी असर गरेको छ, सिक्नुहोस्। विगतका केही विश्वासी स्त्रीहरूको उदाहरण विचार गर्नुहोस्। आज यहोवाको सेवामा ख्रीष्टियन बहिनीहरूले कस्तो भूमिका खेलेका छन्‌, त्यो पनि बुझ्नुहोस्।

परमेश्वरको वचन प्रयोग गर्नुहोस्—यो जीवित छ!

यहोवाका साक्षीहरू प्रभावकारी तरिकामा प्रचार गर्न चाहन्छन्‌। मानिसहरूसित कुराकानी गर्न परमेश्वरको प्रबल वचन र पर्चाहरू कसरी प्रयोग गर्न सकिन्छ, केही व्यावहारिक सुझाव विचार गर्नुहोस्।

यहोवा कसरी हाम्रो नजिक आउनुहुन्छ?

हामी यहोवासित घनिष्ठ हुनुपर्छ। यहोवा हामीलाई आफूतर्फ खिच्नुहुन्छ भनेर फिरौतीको प्रबन्ध अनि बाइबलले कसरी प्रमाणित गर्छ, सिक्नुहोस्।

तपाईं जहाँ भए पनि यहोवाको सोर सुन्नुहोस्

यहोवाको सोर सुन्नु र उहाँसित कुराकानी गर्नु कत्तिको महत्त्वपूर्ण छ, बुझ्नुहोस्। सैतानले र हामीमा भएको गलत काम गर्ने झुकावले गर्दा यहोवाको सोर सुन्नदेखि नअलमलिन के गर्न सक्छौं, यस लेखमा छलफल गरिएको छ।

‘फर्कनुहोस् र आफ्ना भाइहरूलाई बलियो बनाउनुहोस्’

पहिला एल्डरको रूपमा सेवा गरेका भाइहरू ‘निरीक्षक बन्न फेरि अघि बढ्न’ सक्छन्‌

पाठकहरूको प्रश्न

येशूले पुनर्जीवित भएकाहरूले “विवाह गर्नेछैनन्‌” भन्नुहुँदा के उहाँले पृथ्वीमा हुने पुनर्जीवनबारे कुरा गर्दै हुनुहुन्थ्यो?

हाम्रो अभिलेखालयबाट

“युरेका नाटक”-ले थुप्रैलाई बाइबल सत्य भेट्टाउन मदत गऱ्यो

“फोटो-नाटक”-लाई छोट्याएर बनाइएको यो नाटक विकट ठाउँहरूमा बिजुलीविनै देखाउन सकिन्थ्यो।