प्रहरीधरहरा—अध्ययन संस्करण सेप्टेम्बर २०१४

यस अङ्कमा अक्टोबर २७ देखि नोभेम्बर ३०, २०१४ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

के तपाईं ‘अघि बढिरहनुभएको छ?’

तपाईं सही तरिकामा कसरी यसो गर्न सक्नुहुन्छ?

आफूसित सत्य छ भनेर तपाईं किन पक्का हुनुहुन्छ?

थुप्रै मानिस यहोवाका साक्षीहरूसित सत्य छ भनेर पक्का हुनुका केही कारणबारे यस लेखमा छलफल गरिएको छ। यहोवाका साक्षीहरू आफूसित सत्य छ भनेर किन पक्का छन्‌, त्यसबारे पनि छलफल गर्नेछौं।

“धेरै सङ्कष्ट” सहँदै परमेश्वरको सेवा गरिरहनुहोस्

सैतानको संसारमा बसिरहेकोले हामी सबैले सङ्कष्ट सहनुपर्छ। सैतानले हामीलाई कुन-कुन तरिकामा आक्रमण गर्छ? हामी कसरी त्यस्ता आक्रमणको लागि तयार हुन सक्छौं?

आमाबुबा हो—छोराछोरीलाई गोठालोले जस्तै हेरचाह गर्नुहोस्

आमाबुबाले छोराछोरीलाई “यहोवाको डोऱ्याइबमोजिम अनुशासन अनि चेतावनी दिएर” हुर्काउनुपर्छ। (एफिसी ६:४) छोराछोरीलाई गोठालोले जस्तै हेरचाह गर्न र यहोवालाई माया गर्न सिकाउने तीनवटा तरिका यो लेखमा छलफल गरिएको छ।

पाठकहरूको प्रश्न

भजन ३७:२५ र मत्ती ६:३३ को अर्थ यहोवाले आफ्ना उपासकहरूलाई कहिल्यै खानेकुराको अभाव हुन दिनुहुनेछैन भन्ने हो?

मृत्यु—सबैभन्दा अन्तमा नामेट पारिने शत्रु

मृत्यु अनि हामीले जीवनमा भोग्नुपर्ने दुःख पीडादायी हुन्छ। मानिसहरू किन मर्छन्‌? “सबैभन्दा अन्तमा नामेट पारिने शत्रु मृत्यु”-लाई कसरी हटाइनेछ? (१ कोरिन्थी १५:२६) यी प्रश्नहरूको जवाफले यहोवाको न्याय, बुद्धि र खासगरि उहाँको प्रेमलाई कसरी जोड दिन्छ, पढ्नुहोस्।

पूर्ण-समय सेवकहरूलाई सम्झनुहोस्

यहोवाका थुप्रै सेवकले पूर्ण-समय सेवामा मेहनत गरेका छन्‌। तिनीहरूले “विश्वासको कारण गरेका कामहरू” र “प्रेमपूर्वक गरेको परिश्रम”-लाई हामी कसरी सधैं सम्झिन सक्छौं?—१ थिस्सलोनिकी १:३.