प्रहरीधरहरा—अध्ययन संस्करण डिसेम्बर २०१४

यस अङ्कमा फेब्रुअरी २ देखि मार्च १, २०१५ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

उहाँलाई ‘बाटो थाह थियो’

परिचालक निकायका सदस्य गाइ एच. पियर्स २०१४, मार्च १८, मङ्गलबारको दिन बित्नुभयो।

राजीखुसीले दिनेलाई यहोवा प्रशस्त आशिष्‌ दिनुहुन्छ

भेटी दिने सन्दर्भमा यहोवाले इस्राएलीहरूलाई दिनुभएको आज्ञाबाट हामी पनि महत्त्वपूर्ण पाठ सिक्न सक्छौं।

‘सुन्नुहोस् र अर्थ बुझ्नुहोस्’

येशूले रायोको दानाको, खमिरको अनि व्यापारी र लुकाइराखेको धनको दृष्टान्त चलाउनुभयो। ती दृष्टान्तहरूको अर्थ के हो?

के तपाईंले ‘अर्थ बुझ्नुभयो’?

बीउ छर्ने मानिसको, ठूलो जालको र उडन्ते छोराको दृष्टान्तहरूको अर्थ के हो?

के तपाईंलाई सम्झना छ?

यी १२ वटा प्रश्नले तपाईंलाई जून २०१४ देखि डिसेम्बर २०१४ सम्मको प्रहरीधरहरा-मा पढेका कुराहरू तपाईंले कत्तिको सम्झनुभएको छ भनेर बुझ्न मदत गर्छ।

के तपाईंले आफ्नो सोचाइ बदल्नुपर्छ?

तपाईंले कुनै-कुनै अवस्थामा आफ्नो निर्णय बदल्नु हुँदैन तर कुनै-कुनै अवस्थामा भने निर्णय बदल्नुपर्छ। के तपाईं ती अवस्थाहरूबारे बताउन सक्नुहुन्छ?

पाठकहरूको प्रश्न

यर्मियाले राहेल आफ्ना बालकहरूका निम्ति रुन्छे भन्दा तिनले के भन्न खोजिरहेका थिए?

यस संसारको अन्त नजिकिंदै जाँदा एकतामा रहौं

बाइबलका चारवटा उदाहरणले एकतामा रहनुको महत्त्व बुझ्न मदत गर्छ। भविष्यमा एकतामा रहनु झनै किन आवश्यक पर्नेछ?

के तपाईं आफूले पाएको कुराको कदर गर्नुहुन्छ?

आफूले पाएको आध्यात्मिक सम्पदाको मोल गरेको कसरी देखाउन सक्छौं?

प्रहरीधरहरा २०१४ को विषयसूची

२०१४ अङ्कको जनसंस्करण र अध्ययन संस्करणमा प्रकाशित भएका लेखहरूलाई विभिन्न विषयमा विभाजन गरिएको छ।