प्रहरीधरहरा—अध्ययन संस्करण मार्च २०१५

यस अङ्‌कमा मे ४ देखि मे ३१, २०१५ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

जीवनी

हामीले अझ सन्तुष्टि दिने काम भेट्टायौं

डेभिड र गोएन कार्टराइट पहिला नाच्ने जोडी थिए। तर अहिले उनीहरू सँगै मिलेर अझ महत्त्वपूर्ण काम गर्छन्‌।

“यसै गर्न तपाईंलाई उचित लाग्यो”

हालैका हाम्रा प्रकाशनहरूमा बाइबलका केही विवरणहरूलाई किन सरल र स्पष्ट तरिकामा व्याख्या गरिएको छ?

के तपाईं ‘जागा रहनुहुनेछ’?

येशूले बताउनुभएको दस कन्याको दृष्टान्तबारे हाम्रो बुझाइमा भएका केही छाँटकाँटहरूबारे पढ्‌नुहोस्‌। दृष्टान्तले दिन खोजेको मुख्य सन्देशमा यस लेखले जोड दिएको छ।

पाठकहरूको प्रश्‍न

पहिले-पहिलेका हाम्रा प्रकाशनहरूमा बाइबलको कुनै विवरण, पात्र र वस्तुले कसै न कसैलाई वा कुनै न कुनै चीजलाई सङ्‌केत गर्छ भनेर बताइएको हुन्थ्यो। तर हालैका वर्षहरूमा त्यसरी तुलना गरिएको पाइँदैन। किन?

तोडाको दृष्टान्तबाट सिक्नुहोस्‌

यस लेखमा तोडाको दृष्टान्तबारे हाम्रो बुझाइमा छाँटकाँट गरिएको छ।

ख्रीष्टका भाइहरूलाई वफादार भई समर्थन गर्नुहोस्‌

येशूले न्याय गर्नुहुँदा भेडाको रूपमा अलग पारिनेहरूले उहाँका भाइहरूलाई कसरी समर्थन गर्छन्‌?

“प्रभुको चेलासित मात्र” विवाह—के यो सल्लाह अहिले पनि व्यावहारिक छ?

यहोवाको निर्देशनअनुसार चल्नेहरूले उहाँलाई खुसी तुल्याउँछन्‌ र तिनीहरूले उहाँबाट थुप्रै आशिष्‌ पाउँछन्‌।