प्रहरीधरहरा—अध्ययन संस्करण अप्रिल २०१५

यस अङ्‌कमा जून १ देखि जून २८, २०१५ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

एल्डरहरू हो, मण्डलीका दाजुभाइहरूलाई तालिम दिंदै हुनुहुन्छ?

तालिम दिन सफल भएका केही एल्डरहरूले दिएका सातवटा सुझाव पढ्‌नुहोस्‌।

एल्डरहरूले मण्डलीका दाजुभाइहरूलाई कसरी तालिम दिन्छन्‌?

एल्डरहरूले येशूको सिकाउने तरिका अनुकरण गरेर लाभ उठाउन सक्छन्‌। प्रशिक्षार्थीहरूले एलीशाको अनुकरण गर्न सक्छन्‌।

जीवनी

‘अनुकूल र प्रतिकूल अवस्थामा’ यहोवाको आशिष्‌

मलावीका भाइ त्रोफिम सोम्बा क्रूर सतावट आइपर्दा समेत वफादार रहिरहे। तिनको जीवनी पढेपछि वफादार रहिरहने तपाईंको सङ्‌कल्प बलियो हुनेछ।

के तपाईं यहोवासित साँच्चै नजिक हुनुहुन्छ?

कुराकानी गर्दा सम्बन्ध बलियो हुन्छ। तपाईं यो सिद्धान्त यहोवासित गाँसेको सम्बन्धमा पनि कसरी लागू गर्न सक्नुहुन्छ?

सधैं यहोवालाई भरोसा गर्नुहोस्‌

यहोवासित घनिष्ठ हुने प्रयास गर्दा आइपर्ने विभिन्‍न चुनौतीहरू तपाईं सफलतापूर्वक सामना गर्न सक्नुहुन्छ।

बहिष्कार—यो किन मायालु प्रबन्ध हो?

कोही बहिष्कार हुँदा धेरै पीडा हुने भए तापनि यसले कसरी सबैलाई फाइदा पुऱ्‍याउँछ?

काटिएको रूख फेरि पलाउन सक्छ?

यस प्रश्‍नको जवाफले तपाईंलाई भविष्यको आशा दिन्छ