प्रहरीधरहरा—अध्ययन संस्करण जून २०१५
यस अङ्कमा जुलाई २७ देखि अगस्त ३०, २०१५ सम्म पढिने अध्ययन लेखहरू छन्।
ख्रीष्ट—परमेश्वरको शक्ति
येशूका चमत्कारहरूबाट इस्राएलमा बस्ने मानिसहरूले लाभ उठाए। यी चमत्कारहरूले भविष्यमा मानिसहरूका लागि येशूले के गर्नुहुनेछ भनेर पनि देखाउँछ।
उहाँले मानिसहरूलाई माया गर्नुभयो
येशूले जुन तरिकामा चमत्कार गर्नुभयो, त्यसले उहाँ कस्तो व्यक्ति हुनुहुन्छ भनेर देखाउँछ?
हामी नैतिक रूपमा चोखो रहन सक्छौं
कुइच्छासित लड्ने तीन वटा तरिका बाइबलले सिकाएको छ।
“भाइ किङ्स्लेले गर्न सक्नुहुन्छ भने म पनि सक्छु!”
श्रीलंकाको किङ्सलेले केही मिनेटको आफ्नो असाइनमेन्ट पूरा गर्न ठूलठूला चुनौती पार गरे।
येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्—भाग १
येशूले प्रार्थनाको सुरुमा किन “मेरो बुबा” नभई “हाम्रो बुबा” भन्नुभयो?
येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्—भाग २
परमेश्वरलाई आज दिनभरिको भोजन दिनुहोस् भनेर बिन्ती गर्दा आफ्नो लागि शारीरिक भोजन मात्र मागिरहेका हुँदैनौं।
“तिमीहरू सहनशील हुनु आवश्यक छ”
यहोवा परमेश्वरले गर्नुभएका चार किसिमको प्रबन्धले तपाईंलाई परीक्षा वा गाह्रो परिस्थिति सामना गर्न मदत गर्छ।
के तपाईंलाई सम्झना छ?
तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्कहरू पढ्नुभएको छ? तपाईंलाई के सम्झना छ, पत्ता लगाउनुहोस्।