प्रहरीधरहरा २००८ को विषयसूची
प्रहरीधरहरा २००८ को विषयसूची
लेख प्रकाशित भएको अंक मिति संकेत गरिएको छ
अध्ययन लेखहरू
अनन्त जीवन पाउन तपाईं के दिनुहुन्छ? १०/१
आफ्नो वैवाहिक जीवनलाई सुखमयी बनाउनुहोस्, ३/१
एक चित्तको भएर वफादारिता कायम राख्नुहोस्, ८/१
कसरी “शिक्षा” दिनुहुन्छ, होसियार हुनुहोस्, १/१
कुन चाहिं सफल हुन्छ, तपाईं जान्नुहुन्न! ७/१
के तपाईं अरूलाई यहोवाले झैं हेर्नुहुन्छ? ३/१
के तपाईं आदर देखाउनमा अगुवाइ लिनुहुन्छ? १०/१
के तपाईं आफ्नो सत्यनिष्ठामा अडिग रहनुहुनेछ? १२/१
के तपाईं “शुद्ध भाषा” धाराप्रवाह बोल्दै हुनुहुन्छ? ८/१
ख्रीष्टको उपस्थिति—यसले तपाईंको लागि के अर्थ राख्छ? २/१
घर-घरको प्रचार—अहिले किन महत्त्वपूर्ण? ७/१
घर-घरको प्रचारकार्यमा आइपर्ने चुनौतीहरूको सामना गर्ने, ७/१
जवान छँदै यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्, ५/१
जवानहरू हो—आफ्नो महान् सृष्टिकर्ताको सम्झना अहिल्यै गर्नुहोस्, ४/१
जीवनका पानीहरूका फोहोरासम्म डोऱ्याइन योग्य गनिएका, १/१
जीवनलाई केले सार्थक बनाउँछ? ४/१
‘तपाईंको पहिलेको प्रेम’ राखिछोड्नुहोस्, ६/१
तपाईंको वैवाहिक जीवन “तीन सुताले बाटिएको डोरी” रहिरहोस्, ९/१
तिनीहरूलाई झट्टै फर्किहाल्न मदत दिनुहोस्! ११/१
“तिमीहरूमा ज्ञानी र समझदार” को छ? ३/१
ती कुरा जसबाट हामी भाग्नै पर्छ, ६/१
ती गुणहरू जसको पछि हामी लाग्नै पर्छ, ६/१
परमेश्वरको राज्य प्राप्त गर्न योग्य गनिएका, १/१
परमेश्वरको राज्यले दिने छुटकारा नजिकै छ! ५/१
पावलको उदाहरण पछ्याउँदै आध्यात्मिक उन्नति गर्नुहोस्, ५/१
‘प्रभुमा पाएको सेवा पूरा गर्नलाई होसियार हुनुहोस्,’ १/१
बगालबाट तर्किगएकाहरूलाई मदत गर्नुहोस्, ११/१
“बढाउने परमेश्वरनै हुनुहुन्छ”! ७/१
मर्यादा देखाएर यहोवाको कदर गर्नुहोस्, ८/१
यस अन्तको समयमा विवाह गर्नु र आमाबाबु बन्नु, ४/१
यहोवा “मुक्ति दिने” परमेश्वर—बाइबल समयमा, ९/१
यहोवा “मुक्ति दिने” परमेश्वर—हाम्रो समयमा, ९/१
यहोवा सबैलाई जाँच्नुहुन्छ, १०/१
यहोवा हाम्रो पुकारा सुन्नुहुन्छ, ३/१
यहोवाको अख्तियार स्वीकार्नुहोस्, ६/१
यहोवाको उद्देश्यमा येशूको अतुलनीय भूमिकालाई बुझ्नुहोस् र मोल गर्नुहोस्, १२/१
यहोवाको मार्गमा हिंड्नुहोस्, २/१
यहोवालाई सधैं आफ्नो सामने राख्नुहोस्, २/१
यहोवाले आफ्ना वृद्ध सेवकहरूको कोमल हेरचाह गर्नुहुन्छ, ८/१
यहोवाले आफ्ना वफादार जनहरूलाई त्याग्नुहुन्न, ८/१
येशू ख्रीष्ट—सबैभन्दा महान् मिसनरी, २/१
येशूले जस्तै “शैतानको विरोध” गर्नुहोस्, ११/१
विस्तृत साक्षी दिन कटिबद्ध, १२/१
व्यर्थ कुराहरूलाई इन्कार गर्नुहोस्, ४/१
‘संसारको आत्माको’ प्रतिरोध गर्नुहोस्, ९/१
सत्यनिष्ठा किन कायमै राख्ने? १२/१
सन्तुलित ढंगमा विनयी हुनुहोस्, ३/१
सबै कुरामा परमेश्वरको मार्ग-निर्देशन खोज्नुहोस्, ४/१
सबैभन्दा महान् मिसनरीको अनुकरण गर्नुहोस्, २/१
‘सही मनसाय हुनेले’ राम्रो प्रतिक्रिया देखाइरहेका छन्, १/१
स्वास्थ्य उपचारमा बाइबलको दृष्टिकोण राख्नुहोस्, ११/१
हामीले अरूसित कस्तो व्यवहार गर्नुपर्छ? ५/१
हाम्रै भलाइको निम्ति यहोवा हामीमाथि नजर राख्नुहुन्छ, १०/१
हृदयबाट गरेको प्रार्थना यहोवाले सुन्नुभयो, १०/१
ख्रीष्टियान जीवन र गुण
आफूसँग व्यावहारिक माग मात्र गर्नुहोस्, ७/१
“शान्ति हुने . . . कुराको पछि लागौं,” ११/१
बाइबल
प्राचीन कीलाक्षर र बाइबल, १२/१
मत्तीको पुस्तकका विशेषताहरू, १/१
मर्कूसको पुस्तकका विशेषताहरू, २/१
लूकाको पुस्तकका विशेषताहरू, ३/१
यूहन्नाको पुस्तकका विशेषताहरू, ४/१
प्रेरितको पुस्तकका विशेषताहरू, ५/१
रोमीहरूलाई लेखेको पत्रका विशेषताहरू, ६/१
पहिलो र दोस्रो कोरिन्थीका विशेषताहरू, ७/१
गलाती, एफिसी, फिलिप्पी र कलस्सीकाहरूलाई लेखेको पत्रका विशेषताहरू, ८/१
पहिलो र दोस्रो थिस्सलोनिकी, पहिलो र दोस्रो तिमोथीका विशेषताहरू, ९/१
तीतस, फिलेमोन र हिब्रूहरूलाई लेखेको पत्रका विशेषताहरू, १०/१
याकूब, पहिलो र दोस्रो पत्रुसका विशेषताहरू, ११/१
पहिलो, दोस्रो र तेस्रो यूहन्ना, यहूदाका विशेषताहरू, १२/१
यहोवा
के कुनै कुराले “परमेश्वरको प्रेमबाट हामीलाई अलग” गर्न सक्छ? ९/१
के तपाईं चिन्नुहुन्छ आफ्नो स्वर्गका पितालाई, १०/१
“सबै सान्त्वनाका परमेश्वर,” ८/१
सृष्टिले परमेश्वरबारे के भन्छ, ६/१
यहोवाका साक्षीहरू
आधुनिक जमानाकी “इस्राएली ठिटी,” ७/१
आफ्नो विश्वासबारे बताउने मौका पाउँदा के तपाईं त्यसको सदुपयोग गर्नुहुन्छ? (सहपाठी), १/१
बाइबलले जीवनलाई नयाँ मोड दिन्छ, ९/१
मैले बुझें जीवन कत्ति अमूल्य छ, १०/१
येशू ख्रीष्ट
येशूको मृत्युले तपाईंलाई कसरी बचाउन सक्छ, ४/१
विविध
आज ‘चमत्कारी निवारण’ परमेश्वरतर्फको? १२/१
आरमागेडोनको युद्ध कहाँ लडिनेछ? ५/१