प्रहरीधरहरा २००९ को विषयसूची
प्रहरीधरहरा २००९ को विषयसूची
लेख प्रकाशित भएको अंक मिति संकेत गरिएको छ
अध्ययन लेखहरू
अय्यूबले यहोवाको नाउँ उच्च पारे, ४/१
‘आऊ, मेरो पछि लाग,’ १/१
“आत्मामा जोशिलो होओ,” १०/१
“आफैलाई परमेश्वरको प्रेममा राखिछोड,” ८/१
आफ्नो प्रगति प्रकट गर्नुहोस्, १२/१
इनाममा दृष्टि राखिराख्नुहोस्, ३/१
ईश्वरीय शिक्षाको श्रेष्ठता, ९/१
‘उनमा छिपेका’ खजानाहरू प्राप्त गर्नुहोस्, ७/१
कहिल्यै नटल्ने प्रेम खेती गर्नुहोस्, १२/१
के तपाईं ‘परमेश्वरको अनुग्रहको भण्डारे’ हुनुहुन्छ? १/१
ख्रीष्टको जस्तै मनोवृत्ति राख्नुहोस्, ९/१
‘ख्रीष्टको’ पछि किन लाग्नुपर्छ? ५/१
ख्रीष्टको प्रेमले हामीलाई प्रेम देखाउन उत्प्रेरित गर्छ, ९/१
ख्रीष्टजस्तै आज्ञाकारी र साहसी हुनुहोस् ९/१
ख्रीष्टियान परिवार हो –येशूको उदाहरण पछयाउनुहोस्! ७/१
चेला बनाउने कामबाट आनन्द उठाउनुहोस्, १/१
छिमेकीसित सत्य बोल्नुहोस्, ६/१
जवान हो—तपाईंको प्रगति सबैले देखून्, ५/१
तपाईंका प्रार्थनाहरूले तपाईंबारे के बताउँछन्? ११/१
तपाईंको सत्यनिष्ठाले यहोवाको हृदय आनन्दित बनाउँछ, ४/१
तिनीहरू ‘थुमाको पछिपछि लागिरहन्छन्,’ २/१
“तिमीहरू मेरा मित्र हौ,” १०/१
धर्मीहरूले सदासर्वदा परमेश्वरको प्रशंसा गर्नेछन्, ३/१
परमेश्वरका सेवकहरूले असल बेहोरा देखाउनुपर्छ, ११/१
परिपक्वतातर्फ बढौं—“परमप्रभुको भयानक दिन नजिकै छ,” ५/१
पृथ्वीमा अनन्त जीवन—ख्रीष्टियान आशा हो? ८/१
पृथ्वीमा अनन्त जीवन—परमेश्वरले दिएको आशा ८/१
पृथ्वीमा अनन्त जीवन–फेरि पाइएको आशा, ८/१
प्रेमरहित संसारमा मित्रता कायम राख्नुहोस्, १०/१
बाइबल अध्ययन गरेर तपाईंका प्रार्थनाहरूको गुणस्तर बढाउनुहोस्, ११/१
भ्रातृप्रेममा बढ्दै जानुहोस्, ११/१
मण्डलीमा आफ्नो स्थानको कदर गर्नुहोस्, ११/१
मसीह! परमेश्वरले मुक्ति दिने माध्यम, १२/१
महान् दाऊद र सुलेमानको कदर गरौं, ४/१
महान् मोशाको भूमिकालाई कदर गर्नुहोस्, ४/१
यहोवाको घरको निम्ति जोस देखाउनुहोस्! ६/१
यहोवाको दास “हाम्रा अपराधको निम्ति घायल,” १/१
यहोवा हाम्रो एकताबद्ध प्रशंसाको योग्य हुनुहुन्छ, ३/१
येशूका उपदेशहरूले आनन्दित हुन मदत गर्छ, २/१
येशूका उपदेशहरूले के तपाईंको प्रार्थनामा प्रभाव पार्छ? २/१
येशूका उपदेशहरूले तपाईंको मनोवृत्तिमा प्रभाव पारोस्, २/१
येशूको अनुकरण गर्दै प्रेमसाथ सिकाउनुहोस्, ७/१
येशूको अनुकरण गर्दै साहससाथ प्रचार गर्नुहोस्, ७/१
विश्वासी भण्डारे र यसको परिचालक निकाय, ६/१
“सचेत रहो,” ३/१
“सबै मानिसहरूसँग शान्तिमा रहो,” १०/१
समस्याको समयमा आनन्द कायम राख्नुहोस्, १२/१
“सुकर्ममा जोशिलो” हुनुहोस्! ६/१
सृष्टिमा यहोवाको बुद्धि देखिन्छ, ४/१
स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा,” ५/१
हाम्रो छुटकाराको लागि यहोवाले गर्नुभएको प्रबन्धको के तपाईं मोल गर्नुहुन्छ? ९/१
हेर! त्यो दास जसमा यहोवा प्रसन्न हुनुहुन्छ, १/१
ख्रीष्टियान जीवन र गुण
अन्त्येष्टि, १०/१
अशुद्धपनमा मुछिंदा पनि बहिष्कार? ८/१
किशोरकिशोरीहरूलाई वयस्क जीवनको लागि तयार पार्नुहोस्, ६/१
के तपाईं पहिले जस्तै फेरि जिम्मेवारी बहन गर्न सक्नुहुन्छ? ८/१
प्रेमको “उत्तम मार्ग”? ७/१
मरियम, २/१
व्यक्तिगत छनौटको कुरामा के तपाईं ‘मेरो गोरुको बाह्र टक्का’ भन्नुहुन्छ?, ३/१
श्रीमान् वा श्रीमतीको विशेष हेरविचार गर्नुपर्दा, १२/१
जीवनी
“चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्” (सी.कन्नेल), ३/१
बाइबल
तपाईं कसरी बुझ्न सक्नुहुन्छ, ८/१
प्रकाशको पुस्तकका विशेषताहरू—भाग १, १/१
प्रकाशको पुस्तकका विशेषताहरू—भाग २, २/१
भरोसा गर्न सिक्नुहोस्, ६/१
व्यावहारिक, ७/१
यहोवा
आफूबारे बताउनुहुँदा, ६/१
के परमेश्वर मन परिवर्तन गर्नुहुन्छ ? ७/१
को हुनुहुन्छ परमेश्वर?३/१
टुहुराका बुबा, ५/१
‘तिनीहरूको दुःख मलाई थाह छ’ (प्रस्थ. ३:१-१०), ४/१
धन दिने प्रतिज्ञा? १०/१
नम्रहरूको मोल, ९/१
परमेश्वरले मात्र जोगाउन सक्नुहुन्छ पृथ्वीलाई, २/१
येशू? ३/१
विचारशील, ७/१
सत्यको पक्षमा दृढ अडान लिने न्यायकर्ता, १०/१
सधैं सही न्याय गर्नुहुने न्यायकर्ता, २/१
हामीलाई छनौट गर्न दिनुहुन्छ, १२/१
यहोवाका साक्षीहरू
म्यानमारको समुद्री आँधी, ४/१
सानी केटी ठूलो मनकी, ११/१
येशू ख्रीष्ट
परमेश्वर? ३/१
येशूबारे साँचो कुरा, ६/१
विविध
अझै बलियो विश्वास, ६/१
असल धर्म रोज्ने, ९/१
ख्रीष्टियान धर्मका छ मिथ्याहरू, १२/१
चमत्कारी चङ्गाइहरू, ६/१
छनौटको समय, ४/१
नयाँ गरी जन्मनु, ५/१
नरकको डर? १/१
पवित्र आत्मा, ११/१
बाइबल अध्ययन गर्न समय छुट्टयाउनुहोस्, १०/१
भाग्य, ४/१
सबै कुराको समय, ४/१
शंका-उपशंका हटाउनुहोस्, ६/१