सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूले धेरैको लागि आफ्नो जीवन दिनुभयो

येशूले धेरैको लागि आफ्नो जीवन दिनुभयो

येशूले धेरैको लागि आफ्नो जीवन दिनुभयो

येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई उहाँ “सेवा पाउनालाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनलाई” आएको भन्‍नुभयो। (मत्ती २०:२८) उहाँले खुसीसाथ आफ्नो जीवन अरूको लागि दिनुभयो।

येशूले कसरी आफ्नो मृत्युद्वारा फिरौती दिनुभयो? यो किन महत्त्वपूर्ण थियो? येशूले आफ्नो जीवन कसको लागि दिनुभयो? अनि उहाँको मृत्युले तपाईंको लागि कस्तो अर्थ राख्छ?

यहोवाका साक्षीहरू तपाईंलाई यी प्रश्‍नका जवाफहरू बाइबलले कसरी दिन्छ जाँच्न न्यानो निमन्त्रणा दिन्छन्‌। यस वर्ष येशूको मृत्युको स्मरणार्थ उत्सव मार्च ३०, मंगलबारको दिन सूर्यास्तपछि मनाइनेछ। त्यस अवसरमा माथिका प्रश्‍नहरूको जवाफ बाइबलबाटदिइनेछ।

आफ्नो घरबाट नजीकै पर्ने राज्यभवनमा उपस्थित हुन सक्नुहुन्छ। यो विशेष सभा सुरु हुने समय तथा स्थानबारे कृपया स्थानीय यहोवाका साक्षीहरूसित पक्का गनुहोस्‌।

www.watchtower.org