प्रहरीधरहरा २०१० को विषयसूची
प्रहरीधरहरा २०१० को विषयसूची
लेख प्रकाशित भएको अंक मिति संकेत गरिएको छ
अध्ययन लेखहरू
आज हाम्रा सक्रिय नेता, ९/१
“आत्माको तरवार” चलाउन सिपालु हुनुहोस्, २/१
‘आत्मा र दुलही भनिरहन्छन्, “आउनुहोस्!,”’ २/१
आत्माको भरमा हिंड्नुहोस् र समर्पण अनुरूप जीवन बिताउनुहोस्, ३/१
‘आत्माले परमेश्वरका गहिरा-गहिरा कुराहरू खोजी गर्छ,’ ७/१
आध्यात्मिक कुराहरूमा स्फूर्ति पाउनुहोस्, ६/१
आफूलाई ख्रीष्टको साँचो अनुयायी साबित गर्नुहोस्, १/१
एकता—साँचो उपासनाको चिनारी, ९/१
एकै बगाल र एकै गोठाला, ३/१
“कसले यहोवाको मनलाई जानेको छ?” १०/१
कसको अनि केको नाउँमा बप्तिस्मा लिनुपर्छ? ३/१
किन तपाईंले आफूलाई यहोवामा समर्पण गर्नुपर्छ? १/१
के तपाईं पूर्णतया ख्रीष्टको पछि लाग्दै हुनुहुन्छ? ४/१
ख्रीष्टियान एकताले परमेश्वरको महिमा गर्छ, ९/१
ख्रीष्टियान सभालाई उत्थानदायी बनाउन तपाईंले योगदान दिइरहनुभएको छ? १०/१
“ग्रहणयोग्य समय अहिले छ,” १२/१
जवान हो— यहोवाको सेवा गर्ने तपाईंको इच्छालाई बलियो पार्नुहोस्, ४/१
जीवन बिताउने सर्वोत्तम मार्गमा स्वागत छ! २/१
जोडतोडले यहोवाको आशिष्खोज्नुहोस्, ९/१
तपाईंको जिब्रो “करुणाले भरिएको” होस्, ८/१
“तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ?” ७/१
“तिमीहरूका एक मात्र नेता ख्रीष्टनै हो,” ९/१
दयालु बोलीले सम्बन्ध राम्रो बनाउन सघाउँछ, ६/१
“धर्मीहरू . . . सूर्यजस्ता चम्किला हुनेछन्,” ३/१
‘निर्भयतासँग परमेश्वरको वचन बोल्नुहोस्,’ २/१
परमेश्वरका जनहरूमाझ सुरक्षा पाउनुहोस्, ६/१
परमेश्वरको आत्माद्वारा डोऱ्याइएको राजामार्फत आशिष् पाउनुहोस्! १२/१
पहिले “उहाँको धार्मिकता” खोजिरहनुहोस्, १०/१
पुरुषहरू हो-के तपाईंहरू ख्रीष्टको शिरत्वको अधीनमा बस्नुहुन्छ? ५/१
प्रतीकात्मक महान् कटनीकार्यमा पूरापूर भाग लिनुहोस्, ७/१
फिरौतीको बलिदानले हामीलाई कसरी बचाउँछ, ८/१
भाइहरू हो-आत्माको लागि रोप्नुहोस् र अघि बढ्नुहोस्! ५/१
मण्डलीको उत्थान गरिरहनुहोस्, ६/१
मदतको लागि पुकार्नेहरूलाई कसले छुटकारा दिन सक्छ? ८/१
यहोवा हाम्रा सार्वभौम प्रभु हुनुहुन्छ! ११/१
यहोवाको उद्देश्य पूरा गर्ने काममा पवित्र आत्माको भूमिका, ४/१
यहोवाको दिनले के प्रकट गर्नेछ, ७/१
यहोवाको पवित्र आत्मालाई सन्ताप नदिनुहोस्, ५/१
यहोवाको शासन सही ठहरियो! १/१
यहोवाको स्तुति गाउनुहोस्! १२/१
यहोवाको हुन पाउनु—उहाँको अनुग्रह, १/१
युवाहरू हो—तपाईं जीवनमा के गर्न चाहनुहुन्छ? ११/१
युवाहरू हो—परमेश्वरको वचनको डोऱ्याइअनुसार हिंड्नुहोस्, ११/१
युवाहरू हो—साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्, ११/१
येशूले परमेश्वरको धार्मिकताको महिमा कसरी गर्नुहुन्छ, ८/१
रिस थाम्दै ‘खराबीलाई भलाइले जितिरहनुहोस्,’ ६/१
शैतानको शासन अवश्य असफल हुन्छ, १/१
सँगी विश्वासीहरूलाई आदर गर्न अगुवाइ लिइरहनुभएको छ? १०/१
साँचो उपासनाको लागि जोसिलो हुनुहोस्, १२/१
स्त्री हो—तपाईंहरू शिरत्वको अधीनमा किन बस्नुपर्छ? ५/१
व्यर्थका कुराहरू हेर्नदेखि आँखा फर्काउनुहोस्! ४/१
हामी सत्यनिष्ठामा हिंड्नेछौं! ११/१
ख्रीष्टियान जीवन र गुण
आफ्ना छोराछोरीसित यौनबारे कुरा गर्नुहोस्, १२/१
किन समयनिष्ठ हुने, ८/१
प्रार्थना, ११/१
बिरामी नातेदार स्याहार्नुपर्दा, ५/१
‘शिक्षामा ध्यान देऊ,’ ७/१
शोकसन्तप्त व्यक्तिलाई सान्त्वना दिनुहोस्, १२/१
सन्तुष्टिका रहस्यहरू, १२/१
साना केटाकेटीलाई यहोवाको सङ्गठनसँग परिचित हुन मदत गर्नुहोस्, १०/१
सासू-ससुरासित राम्रो सम्बन्ध राख्ने, ३/१
“हृदयको शुद्धता” कायम राख्नुहोस्,” ३/१
बाइबल
उपयोगी पढाइका सात कदम, ८/१
किन सुसमाचारका पुस्तकहरूमा भरोसा गर्ने, ५/१
परमेश्वरबाट प्रेरित वचन? ५/१
यहोवा
अफसोस गर्नुहुन्छ? ४/१
“तिम्रो बालकलाई लैजाऊ” (बालकको पुनरुत्थान), ९/१
परमेश्वरलाई राम्ररी चिन्नुभएको छ? ८/१
प्रतिज्ञाहरू पूरा गर्नुहुने, २/१
भगवान्ले हामीलाई त्यागेका हुन्? ६/१
सबै दुःख कष्टको अन्त गर्नुहुनेछ! १/१
स्वतन्त्र इच्छा दिएर सम्मान गर्नुभएको छ, १०/१
हामी सफल भएको चाहनुहुन्छ, १/१
‘हृदय हेरीकन विचार गर्नुहुन्छ,’ ४/१
यहोवाका साक्षीहरू
प्रोटेस्टेन्ट हुन्? १/१
सामूहिक उपासनालाई कुन दृष्टिकोणले हेर्छन्? ७/१
येशू ख्रीष्ट
ख्रीष्टलाई पछ्याउने तरिका, ६/१
धेरैको लागि जीवन दिनुभयो, ३/१
संसारलाई प्रभाव पार्ने पुरुष, ४/१
विविध
के अन्त नजिकै छ? ९/१
पाप, ७/१
पृथ्वीले सधैं प्रशस्त दिनेछ? ४/१
मानिसहरू किन खराब काम गर्छन्, १०/१
रक्सीबारे परमेश्वरको धारणा, २/१
सबै असल मानिस स्वर्ग जान्छन्? ३/१