प्रहरीधरहरा जनवरी २०१३ | संसारको अन्तदेखि डराउनुपर्छ?

संसारको अन्तबारे बाइबलले वास्तवमा के बताउँछ?

हाम्रा पाठकहरूका लागि

यस अङ्‌कदेखि केही लेख वेब साइटमा मात्र राखिनेछन्‌। यस्तो छाँटकाँट गरिनुका कारणहरू पढ्‌नुहोस्‌।

आवरण लेख

संसारको अन्त—त्रास, हैरानी र कौतूहलता

संसारको अन्तबारे बाइबलले वास्तवमा के बताउँछ, त्यसबारे सुन्दा तपाईं छक्क पर्नुहुन्छ होला।

परमेश्वरको नजिक हुनुहोस्

“तपाईंले यी कुरा .  . . बालकहरूलाई प्रकट गर्नुभएको छ”

तपाईं परमेश्‍वरबारे साँचो कुरा कसरी बुझ्न सक्नुहुन्छ, सिक्नुहोस्‌।

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“मैले बल्ल साँचो स्वतन्त्रता पाएँ!”

एक जना युवकलाई चुरोट, लागूपदार्थ र रक्सीको लत छोड्‌न बाइबलले कसरी मदत गऱ्‍यो?

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

“मरिसकेको भए तापनि . . . अझै बोल्दैछन्‌”

हाबिलले किन मायालु सृष्टिकर्तामा विश्‍वास गरे, तीनवटा ठोस कारण विचार गर्नुहोस्‌।

बाइबल प्रश्‍नहरूको जवाफ

परमेश्‍वरको नाम के हो र हामीले किन उहाँको नाम प्रयोग गर्नुपर्छ?