प्रहरीधरहरा फेब्रुअरी २०१५ | काममा कसरी रमाउन सक्नुहुन्छ?

थुप्रै मानिस काम गर्न रुचाउँछन्‌ अनि काम गर्नु इनामदायी छ भनी मानिलिन्छन्‌। कामप्रति सकारात्मक सोच विकास गर्न तिनीहरूलाई केले मदत गऱ्‍यो?

आवरण लेख

के कडा परिश्रम गर्ने जमाना गइसक्यो?

केही मानिसहरू कडा परिश्रम गर्नुपर्ने काम आफ्नो लायकको छैन भनेर सोच्छन्‌। तर अरू थुप्रै भने कडा परिश्रम गर्न रुचाउँछन्‌। तिनीहरूलाई काममा सन्तुष्ट हुन केले मदत गरेको छ?

आवरण लेख

तपाईं आफ्नो काममा कसरी रमाउन सक्नुहुन्छ?

आफ्नो काममा कसरी रमाउन र सन्तुष्ट हुन सकिन्छ भन्‍ने सन्दर्भमा बाइबलले दिने व्यावहारिक सल्लाहहरू पढ्‌नुहोस्‌।

छिमेकीसित कुराकानी

बाइबल किन जाँच्नुपर्छ?

बाइबल धेरै समयअघि लेखिएको भए तापनि यसमा हाम्रो समयको लागि व्यावहारिक सल्लाह पाइन्छ। जीवनका हरेक क्षेत्रमा बाइबल सिद्धान्तले तपाईंलाई कसरी मदत गर्न सक्छ?

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बाइबलको स्पष्ट जवाफले मेरो चित्त बुझ्यो

अरनेस्ट लोडीले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूका जवाफ पाए, जस्तै जीवनको अर्थ के हो? बाइबलको स्पष्ट जवाफले तिनलाई भविष्यको लागि आशा दिएको छ।

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

“सपनाको अर्थ त परमेश्‍वरकै हातमा हुँदैन र?”

इजिप्टको मुख्य पियाउने, मुख्य पकाउने र फिरऊनको सपनाको अर्थ साहसीपूर्वक बताउन यूसुफलाई केले मदत गऱ्‍यो? एकैदिनमा कसरी यूसुफ झ्यालखानाबाट राजाको दरबारमा पुगे?

बाइबल प्रश्‍नहरूको जवाफ

एउटै सरकारले शान्ति र सुरक्षा ल्याउने कुरा विचार गर्नुहोस्‌। परमेश्‍वरले यस्तो सरकारको प्रतिज्ञा गर्नुभएको छ? असल शासक को हुन सक्छ?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

के बाइबल मानिसको विचारले भरिएको किताब हो?

बाइबलले यसको स्रोतबारे के बताएको छ, हेर्नुहोस्‌।