२०१७ अधिवेशन कार्यक्रम

हरेक दिनको कार्यक्रमको तालिका हेर्नुहोस्। यसले तपाईंलाई असल काम गरिरहन र परीक्षाहरू सहन मदत गर्नेछ।

पहिलो दिन

ख्रीष्टियनहरूलाई गाह्रो अवस्थामा सहनशील हुन चाहिने गुणहरू विकास गर्न केले मदत गर्छ?

दोस्रो दिन

एकमात्र साँचो परमेश्वरले हामीलाई कसरी सहनशीलता र सान्त्वना दिनुहुन्छ?

तेस्रो दिन

येशूले भन्नुभयो: “जसले अन्तसम्म सहन्छ, त्यसले उद्धार पाउनेछ।” उहाँले भन्नुभएको यो कुरामा ध्यान दिन तपाईं के गर्न सक्नुहुन्छ?

जानकारी

कार्यक्रमको दौडान हुने विशेष सभामा तपाईं उपस्थित हुन चाहनुहुन्छ होला। साथै परिचारक, बप्तिस्मा, अनुदान, प्राथमिक उपचार, हरायो पायो, सिटको व्यवस्था वा स्वयंसेवाबारे जानकारी चाहनुहुन्छ भने यहाँ दिइएका जानकारी पढ्‌नुहोस्।