सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अनादर

अनादर

हामी कस्तो अनादरपूर्ण काम र मनोवृत्तिबाट टाढा बस्नुपर्छ?

भज १०:१३; ३यु ९, १०

भज ७४:१०, १८; यहु ८, १० पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स २:१२-१७, २२-२५, २७-३०​—प्रधानपुजारी एलिका छोराहरूले यहोवाको उपासनाको अनादर गरे अनि एलिले तिनीहरूलाई अनुशासन नदिएर यहोवाको अनादर गरे

    • २रा १:९-१५​—यहोवाले भविष्यवक्‍ता एलियाको अनादर गर्ने सैनिकहरूलाई मृत्युदण्ड दिनुभयो तर नम्रहरूलाई दया देखाउनुभयो