सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अनुशासन

अनुशासन

बाइबल किन अनुशासनको सबैभन्दा उपयोगी स्रोत हो?

हामी सबैलाई किन डोऱ्‍याइ र सुधार चाहिन्छ?

यहोवाबाट आउने अनुशासन केको प्रमाण हो?

हित ३:११, १२; हिब्रू १२:७-९

व्य ८:५; हित १३:२४; प्रका ३:१९ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २स १२:९-१३; १रा १५:५; प्रे १३:२२​—राजा दाउदका पापहरू जति नै गम्भीर भए पनि यहोवाले तिनलाई मायालु अनुशासन र क्षमा दिनुभयो

    • योना १:१-४, १५-१७; ३:१-३​—भविष्यवक्‍ता योना आफ्नो जिम्मेवारीदेखि भागेकोले यहोवाले तिनलाई अनुशासन दिनुका साथै अर्को मौका पनि दिनुभयो

यहोवाको अनुशासन स्विकार्नु किन बुद्धिमानी हो?

यहोवाको अनुशासन नस्विकार्नेहरूले कस्तो नतिजा भोग्नुपर्ने हुन सक्छ?

हित १:२४-२६; १३:१८; १५:३२; २९:१

यर्मि ७:२७, २८, ३२-३४ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • यर्मि ५:३-७​—परमेश्‍वरका सेवकहरूले आफ्नो हृदय कठोर बनाए र अनुशासन स्विकारेनन्‌, जसले गर्दा तिनीहरूले अझ कडा अनुशासन पाए

    • सप ३:१-८​—यरुसलेमका बासिन्दाहरूले यहोवाको अनुशासन नस्विकारेकोले विपत्ति भोग्नुपऱ्‍यो

यहोवाको अनुशासन स्विकार्दा कस्ता फाइदाहरू हुन्छन्‌?

हित ४:१३; १को ११:३२; ति १:१३; हिब्रू १२:१०, ११

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • व्य ३०:१-६​—भविष्यवक्‍ता मोसाले यहोवाको अनुशासन पाएकाहरूबाट पाठ सिक्नेहरूले आशिष्‌ पाउनेछन्‌ भनेर बताए

    • २इ ७:१३, १४​—यहोवाले राजा सुलेमानलाई उहाँको अनुशासन स्विकार्नेहरूले पाउने आशिष्‌हरूबारे बताउनुभयो

अरूले पाएको अनुशासनबाट पाठ सिक्नु किन राम्रो हो?

अरूले कडा अनुशासन पाउँदा हामी किन खुसी हुनु हुँदैन?

यहोवाको अनुशासन र सल्लाहबाट लाभ उठाउन हामीले के गर्नुपर्छ?

यहो १:८; या १:२५

व्य १७:१८, १९; भज ११९:९७ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १इ २२:११-१३​—राजा दाउदले आफ्नो छोरा सुलेमानलाई यहोवाको निर्देशन होसियारीसाथ पालन गर्दा आशिष्‌ पाइन्छ भनेर बताए

    • भज १:१-६​—यहोवाले उहाँको व्यवस्था पढ्‌ने र त्यसमा मनन गर्नेहरूलाई आशिष्‌ दिने प्रतिज्ञा गर्नुभयो

मायालु आमाबुबाले किन छोराछोरीलाई अनुशासन दिन्छन्‌?

आमाबुबा” हेर्नुहोस्‌

छोराछोरीले आमाबुबाबाट अनुशासन पाउँदा के गर्नुपर्छ?

परिवार​—छोराछोरी” हेर्नुहोस्‌