सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अन्तस्करण

अन्तस्करण

यहोवाले सबै मानिसलाई अन्तस्करण दिनुभएको छ भनेर किन भन्‍न सक्छौँ?

रोमी २:१४, १५

२को ४:२ पनि हेर्नुहोस्‌

बारम्बार गलत काम गरिरहने व्यक्‍तिको अन्तस्करण के हुन सक्छ?

१ति ४:२; ति १:१५

हिब्रू १०:२२ पनि हेर्नुहोस्‌

के आफूले गरिरहेको काम आफैलाई मात्र सही लाग्नु पर्याप्त छ?

युह १६:२, ३; रोमी १०:२, ३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ १८:१-३; १९:१, २​—राजा यहोसापातले दुष्ट राजा आहाबलाई मदत गरेकोले यहोवाले तिनलाई हप्काउनुभयो

    • प्रे २२:१९, २०; २६:९-११​—प्रेषित पावलले तिनलाई कुनै समय ख्रिष्टका अनुयायीहरूको खेदो र हत्या गर्नु सही नै लागेको कुरा बताए

हामी कसरी अन्तस्करणलाई सही तरिकामा तालिम दिन सक्छौँ?

२ति ३:१६, १७; हिब्रू ५:१४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स २४:२-७​—राजा दाउदको अन्तस्करणले तिनलाई अभिषिक्‍त राजा साउलसित आदरपूर्ण व्यवहार गर्न झकझक्यायो

त्रुटिपूर्ण मानिसले कसरी परमेश्‍वरसामु सफा अन्तस्करण कायम राख्न सक्छन्‌?

एफि १:७; हिब्रू ९:१४; १प ३:२१; १यु १:७, ९; २:१, २

प्रका १:५ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • यसै ६:१-८​—यहोवाले भविष्यवक्‍ता यसैयालाई तिनको पाप क्षमा हुन सक्छ भनेर आश्‍वासन दिनुभयो

    • प्रका ७:९-१४​—ठूलो भीडले ख्रिष्टको बलिदानले गर्दा यहोवासामु सफा अन्तस्करण कायम राख्न सक्छ

हामीले परमेश्‍वरको वचनद्वारा तालिमप्राप्त अन्तस्करणको आवाजलाई किन बेवास्ता गर्नु हुँदैन?

प्रे २४:१५, १६; १ति १:५, ६, १९; १प ३:१६

रोमी १३:५ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प २:२५; ३:६-१३​—आदम र हव्वाले अन्तस्करणको आवाजलाई बेवास्ता गरे र यहोवाको आज्ञा उल्लङ्‌घन गरेकोमा लज्जित महसुस गरे

    • नहे ५:१-१३​—राज्यपाल नहेम्याहले आफ्नै दाजुभाइबाट चर्को ब्याज लिइरहेका यहुदीहरूको गल्ती देखाइदिए, जसले गर्दा तिनीहरूको अन्तस्करणले तिनीहरूलाई घोच्यो

हामी किन भाइबहिनीको अन्तस्करणलाई ठेस पुऱ्‍याउनदेखि होसियार हुनुपर्छ?

हामीले आफ्नो अन्तस्करणको सन्दर्भमा कस्तो लक्ष्य राख्नुपर्छ?