उदारता
हित ११:२५; प्रे २०:३५; २को ९:११
हित १९:१७; मत्ति १०:८; लुका ६:३८ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
१इ २२:६-१६—राजा दाउदले यहोवाको लागि मन्दिर बनाउन नपाए तापनि त्यस कामको लागि उदार भई ठूलो अनुदान दिए
१रा १७:८-१६—सारपतकी विधवाले आफू र छोराको लागि राखेको अन्तिम छाक खानेकुरा भविष्यवक्ता एलियालाई दिइन्