सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चिन्ता

चिन्ता

के तपाईँ गरिबी, भोकमरी वा बासको अभावजस्ता समस्याहरूले गर्दा चिन्तित हुनुहुन्छ?

हित १०:१५; १९:७; ३०:८

के तपाईँ आफ्नो कुनै साथी नहुने हो कि, एक्लो हुने हो कि वा कसैले आफूलाई माया नगर्ने हो कि भन्‍ने डरले गर्दा चिन्तित हुनुहुन्छ?

अयु १९:१९; उप ४:१०, १२

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १रा १८:२२; १९:९, १०​—भविष्यवक्‍ता एलियाले यहोवाका वफादार उपासकहरूमध्ये अब आफू मात्र बाँकी छु भन्‍ने महसुस गरे

    • यर्मि १५:१६-२१​—भविष्यवक्‍ता यर्मियाले मोजमस्ती गर्नेहरू र तिनको सन्देशलाई इन्कार गर्नेहरूमाझ एक्लो महसुस गरे

  • सान्त्वनादायी शास्त्रपदहरू:

  • सान्त्वनादायी बाइबल विवरण(हरू):

    • १रा १९:१-१९​—यहोवाले भविष्यवक्‍ता एलियालाई मदत गर्नुभयो, धैर्य गर्दै तिनको चिन्ता-फिक्री सुन्‍नुभयो र जीवन्त ढङ्‌गमा शक्‍ति प्रदर्शन गर्नुभएर प्रोत्साहन दिनुभयो

    • युह १६:३२, ३३​—येसुलाई चेलाहरूले आफूलाई छोडेर जानेछन्‌ भनेर थाह थियो तर वास्तवमा आफू एक्लो छैनँ भनेर उहाँ विश्‍वस्त हुनुहुन्थ्यो