निरीक्षक
ख्रिष्टियन निरीक्षक बन्न चाहनेहरूले कस्ता योग्यताहरू सन्तोषजनक हदसम्म पूरा गरेको हुनुपर्छ?
मण्डलीका निरीक्षकहरूले कस्ता क्षेत्रहरूमा राम्रो उदाहरण बसाल्नुपर्छ?
मत्ति २८:१९, २०; गला ५:२२, २३; ६:१; एफि ५:२८; ६:४; १ति ४:१५; २ति १:१४; ति २:१२, १४; हिब्रू १०:२४, २५; १प ३:१३
सहायक सेवक बन्न चाहनेहरूले कस्ता योग्यताहरू सन्तोषजनक हदसम्म पूरा गरेको हुनुपर्छ?
निरीक्षकहरूलाई पवित्र शक्तिले नै नियुक्त गर्छ भनेर किन भन्न सकिन्छ?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
प्रे १३:२-५; १४:२३—परिभ्रमण निरीक्षकको रूपमा सेवा गरेका पावल र बर्णाबासले विभिन्न मण्डलीमा एल्डरहरू नियुक्त गरे; आज क्षेत्रीय निरीक्षकहरूले पनि कुनै भाइलाई एल्डर नियुक्त गर्नुअघि पवित्र शक्तिको लागि प्रार्थना गर्छन् र तिनले धर्मशास्त्रीय योग्यताहरू पूरा गरेका छन् कि छैनन् भनेर राम्ररी केलाउँछन्
-
ति १:१, ५—तितसलाई विभिन्न मण्डलीमा भ्रमण गरेर एल्डरहरू नियुक्त गर्ने जिम्मेवारी सुम्पिइयो
-
मण्डली कसको हो र यसको लागि कस्तो मोल चुकाइयो?
निरीक्षकहरूलाई किन सेवक भनिएको छ?
निरीक्षकहरू किन नम्र भइरहनुपर्छ?
फिलि १:१; २:५-८; १थि २:६-८; १प ५:१-३, ५, ६
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
प्रे २०:१७, ३१-३८—प्रेषित पावलले एफिससका एल्डरहरूलाई तिनीहरूको निम्ति आफूले गरेका कामहरूबारे बताए अनि ती एल्डरहरूले तिनको माया र स्नेहको लागि कृतज्ञता व्यक्त गरे
-
ख्रिष्टियन निरीक्षकहरूले “विश्वासी र बुद्धिमान् दास”-बाट कुनै निर्देशन आउँदा के गर्छन्?
मत्ति २४:४५, ४६; प्रे १५:२, ६; १६:४, ५; हिब्रू १३:७, १७
प्रे २:४२; ८:१४, १५ पनि हेर्नुहोस्
एल्डरहरूले भाइबहिनीलाई सिकाउने सबैभन्दा राम्रो तरिका के हो?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
नहे ५:१४-१६—यहोवाप्रतिको भय र आदरले गर्दा राज्यपाल नहेम्याहले आफ्नो अख्तियारको दुरुपयोग गरेनन्; तिनले आफूले पाउनुपर्ने हकसमेत लिएनन्
-
युह १३:१२-१५—येसुले आफ्ना अनुयायीहरूलाई आफ्नै उदाहरणद्वारा नम्रताको पाठ सिकाउनुभयो
-
एल्डरहरूले मण्डलीका प्रत्येकलाई मायालु हेरचाह गरेको कसरी देखाउन सक्छन्?
एल्डरहरूले आध्यात्मिक तवरमा बिरामी परेकाहरूलाई कसरी मदत गर्छन्?
मण्डलीमा सिकाउने सन्दर्भमा एल्डरहरूको जिम्मेवारी के हो?
१ति १:३-७; २ति २:१६-१८; ति १:९
२को ११:२-४ पनि हेर्नुहोस्
एल्डरहरू मण्डलीलाई नैतिक रूपमा स्वच्छ राख्ने सन्दर्भमा किन सचेत रहनुपर्छ?
१को ५:१-५, १२, १३; या ३:१७; यहु ३, ४; प्रका २:१८, २०
१ति ५:१, २, २२ पनि हेर्नुहोस्
एल्डरहरू मण्डलीमा कसलाई तालिम दिन्छन्?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
मत्ति १०:५-२०—येसुले आफ्ना १२ प्रेषितलाई साक्षीकार्यमा पठाउनुअघि तालिम दिनुभयो
-
लुका १०:१-११—येसुले ७० जना चेलालाई साक्षीकार्यमा पठाउनुअघि केही निर्देशन दिनुभयो
-
एल्डरहरूले आफ्ना जिम्मेवारीहरू राम्ररी पूरा गर्न क-कसबाट मदत पाउन सक्छन्?
हित ३:५, ६ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
१रा ३:९-१२—राजा सुलेमानले यहोवाका मानिसहरूको न्याय गर्न बुद्धि र समझको लागि प्रार्थना गरे
-
२इ १९:४-७—राजा यहोसापातले यहुदाका सहरहरूमा न्यायकर्ताहरू नियुक्त गरे र यहोवाले तिनीहरूलाई आफूले पाएको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्न मदत दिनुहुनेछ भनेर सम्झाए
-
मण्डलीले वफादार निरीक्षकहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?
१थि ५:१२, १३; १ति ५:१७; हिब्रू १३:७, १७
एफि ४:८, ११, १२ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
प्रे २०:३७—एफिससका एल्डरहरूले प्रेषित पावलप्रति आफ्नो स्नेह व्यक्त गर्न हिचकिचाएनन्
-
प्रे २८:१४-१६—प्रेषित पावल रोमतर्फ यात्रा गरिरहेको बेला त्यहाँका भाइहरू तिनलाई भेट्न लगभग ६५ किलोमिटर यात्रा गरेर अप्पियसको बजारसम्मै आइपुगे; यो देखेर तिनले निकै हौसला पाए
-