निर्णय
हामी सही निर्णय गर्न आफ्नो मन र दिमाग कसरी तयार पार्न सक्छौँ?
भज १:१-३; हित १९:२०; रोमी १४:१३; १को १०:६-११
एज्रा ७:१० पनि हेर्नुहोस्
महत्त्वपूर्ण निर्णय गर्नुपर्दा हामीले किन हतार गर्नु हुँदैन?
निर्णय गर्दा हामीले किन आफ्नो त्रुटिपूर्ण हृदयको आवाज सुन्नु हुँदैन?
गन १५:३९; हित १४:१२; उप ११:९, १० पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
२इ ३५:२०-२४—असल राजा योसियाहले यहोवाबाट आएको सल्लाह सुनेनन् र फारो नेकोसित लडाइँ गर्न गए
-
महत्त्वपूर्ण निर्णय गर्नुअघि यहोवालाई प्रार्थना गर्नु कत्तिको महत्त्वपूर्ण छ?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
लुका ६:१२-१६—बाह्र प्रेषित छान्नुअघि येसुले रातभरि प्रार्थना गर्नुभयो
-
२रा १९:१०-२०, ३५—एउटा डरलाग्दो धम्की आउँदा हिजकियाहले यहोवालाई प्रार्थना गरे अनि उहाँले तिनी र तिनको प्रजालाई जोगाउनुभयो
-
निर्णय गर्नुपर्दा हामीलाई कसले मात्र भरपर्दो डोऱ्याइ दिन सक्नुहुन्छ र उहाँले हामीलाई सही निर्णय गर्न कसरी मदत गर्नुहुन्छ?
भज ११९:१०५; हित ३:५, ६; २ति ३:१६, १७
भज १९:७; हित ६:२३; यसै ५१:४ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
प्रे १५:१३-१८—एउटा गम्भीर मामिलामा निर्णय गर्नुपर्दा यरुसलेममा भएको परिचालक निकायले धर्मशास्त्रबाट डोऱ्याइ खोज्यो
-
निम्न विषयहरूमा निर्णय गर्नुपर्दा:
आध्यात्मिक लक्ष्य
उपचार
लेवी १९:२६; व्य १२:१६, २३; लुका ५:३१; प्रे १५:२८, २९
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
प्रे १९:१८-२०—एफिससका ख्रिष्टियनहरूले जादुगरी र प्रेतविद्याबाट पूर्णतया अलग बस्ने निर्णय गरे
-
जागिर
“काम” हेर्नुहोस्
जीवनको हरेक क्षेत्र
मनोरञ्जन
“मनोरञ्जन” हेर्नुहोस्
वैवाहिक जीवन
“वैवाहिक जीवन” हेर्नुहोस्
समयको प्रयोग
रोमी १२:११ पनि हेर्नुहोस्
परिपक्व भाइबहिनीले हामीलाई सही निर्णय गर्न कसरी मदत गर्न सक्छन्?
अयु १२:१२; हित ११:१४; हिब्रू ५:१४
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
१रा १:११-३१, ५१-५३—बेतसेबाले भविष्यवक्ता नातानको सल्लाह सुनिन्, जसले गर्दा उनी र उनका छोरा सुलेमानको ज्यान जोगियो
-
हामीले किन अरूले हाम्रो लागि निर्णय गरिदिएको आशा गर्नु हुँदैन?
हामीले किन परमेश्वरको सल्लाह लागू गर्ने सङ्कल्प गर्नुपर्छ?
लुका ७:३० पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
उत्प १९:१२-१४, २४, २५—लुतले आफ्ना हुनेवाला ज्वाइँहरूलाई आउनै लागेको विनाशबारे चेतावनी दिए तर तिनीहरूले सुनेनन्
-
२रा १७:५-१७—इस्राएलीहरूले बारम्बार यहोवाको सल्लाह सुन्न इन्कार गरेकोले उहाँले तिनीहरूलाई निर्वासनमा पठाउनुभयो
-
निर्णय गर्नुपर्दा हामीले किन अन्तस्करणको आवाज सुन्नुपर्छ?
आफूले गर्न लागेको निर्णयको असरबारे सोच्दा कस्तो लाभ हुन्छ?
अरूलाई पार्न सक्ने असर
हाम्रो आफ्नै भविष्यलाई पार्न सक्ने असर
हित २:२०, २१; ५:३-५ पनि हेर्नुहोस्
यहोवासितको सम्बन्धलाई पार्न सक्ने असर
हामीले किन आफ्नो निर्णयको आफैले जिम्मेवारी लिनुपर्छ?
२को ५:१० पनि हेर्नुहोस्