सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिपक्वता

परिपक्वता

प्रत्येक ख्रिष्टियन आध्यात्मिक रूपमा किन परिपक्व हुनुपर्छ?

बाइबलको ज्ञानले कसरी आध्यात्मिक रूपमा परिपक्व हुँदै जान मदत गर्छ?

के जवान ख्रिष्टियनहरू पनि परिपक्व हुन सक्छन्‌?

अयु ३२:९; १ति ४:१२

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • दा १:६-२०​—दानिएल र तिनका तीन साथी जवान भए पनि आध्यात्मिक रूपमा परिपक्व र सत्यनिष्ठ थिए

    • प्रे १६:१-५​—तिमोथि २० वर्षजतिको मात्र हुँदा तिनलाई मण्डलीमा महत्त्वपूर्ण जिम्मेवारी सुम्पिइयो

मण्डलीका असल साथीहरूले हामीमा कस्तो प्रभाव पार्न सक्छ?

हामी परिपक्व ख्रिष्टियन हौँ भनेर कुन कुराले देखाउँछ?

परिपक्व ख्रिष्टियन भाइहरू किन मण्डलीमा थप जिम्मेवारी स्विकार्न इच्छुक हुनुपर्छ?

साक्षी दिने र सिकाउने काममा परिपक्व र प्रभावकारी हुन मदत गर्ने एक मात्र कुरा के हो?

लुका २१:१४, १५; १को २:६, १०-१३

लुका ११:१३ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति १०:१९, २०​—येसुले आफ्ना चेलाहरूलाई अदालतमा उभ्याइँदा के बोल्ने भनी थाह पाउन पवित्र शक्‍तिले मदत गर्नेछ भनेर आश्‍वासन दिनुभयो