सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पवित्र शक्‍तिको फल

पवित्र शक्‍तिको फल

पवित्र शक्‍तिको फल के हो र पवित्र शक्‍ति पाउन हामी किन नम्र हुनुपर्छ?

गला ५:२२, २३; या ४:६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • भज १४३:१, ४-११​—राजा दाउद सङ्‌कटमा पर्दा यहोवाको कामबारे मनन गरे अनि पवित्र शक्‍तिको लागि प्रार्थना गरे

    • लुका ११:९-१३​—येसुले यहोवा उहाँसित पवित्र शक्‍ति माग्नेहरूलाई त्यो दिन कत्ति इच्छुक हुनुहुन्छ भनेर बुझाउन उदाहरण दिनुभयो