मूर्तिपूजा
व्य ४:२५, २६; यसै ४२:८; १यु ५:२१ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
यसै ४४:९-२०—यहोवाले भविष्यवक्ता यसैयामार्फत मूर्तिपूजा गर्नु मूर्खता हो भनेर देखाउनुभयो
दा ३:१-३०—भविष्यवक्ता दानिएलका तीन हिब्रू साथी मूर्तिलाई ढोग्नुभन्दा दन्किरहेको आगोको भट्टीमा फालिन र मृत्यु भोग्न समेत तयार भए