शान्ति
यहोवा शान्ति मन पराउने परमेश्वर हुनुहुन्छ भनेर केले देखाउँछ?
हामी कसरी शान्ति पाउन र अरूसित शान्तिमा रहन सक्छौँ?
भज ११९:१६५; यसै ४८:१७, १८; रोमी १२:१७-२१; फिलि ४:६-९
युह १६:३३; एफि ६:१४, १५; कल ३:१५ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
उत्प ३२:९-२१; ३३:१-४—याकुबले आफ्नो दाइ एसावसित शान्ति स्थापना गर्न हरप्रयास गरे
मत्ति ५:२३-२६—येसुले शान्ति कायम गर्नुको महत्त्व र फाइदाबारे बताउनुभयो