सान्त्वना
निराश हुँदा बाइबलबाट पाइने सान्त्वना
अचाक्ली डर; त्रास
“डर” हेर्नुहोस्
अरूले दुर्व्यवहार गर्दा पुग्ने भावनात्मक चोट
“दुर्व्यवहार” हेर्नुहोस्
अरूले भरोसा तोड्दा, चित्त दुखाउँदा वा धोका दिँदा हुने निराशा
“निराशा” हेर्नुहोस्
आफ्नो कमीकमजोरी र पापले गर्दा हुने निराशा
“निराशा” हेर्नुहोस्
चिन्ता
“चिन्ता” हेर्नुहोस्
डाह; ईर्ष्या
“डाह” हेर्नुहोस्
दोषी भावना
एज्रा ९:६; भज ३८:३, ४, ८; ४०:१२
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
२रा २२:८-१३; २३:१-३—मोसाको व्यवस्था पढेर सुनाइएपछि राजा योसियाह र तिनको जनताले असाध्यै दोषी महसुस गरे
-
एज्रा ९:१०-१५; १०:१-४—पुजारी एज्रा र अरू मानिसलाई दोषी भावनाले सतायो किनभने कसै-कसैले परमेश्वरको इच्छाविपरीत विदेशी स्त्रीहरूसित विवाह गरेका थिए
-
लुका २२:५४-६२—प्रेषित पत्रुसले येसुलाई तीन चोटि तिरस्कार गरेकोमा तिनी असाध्यै दुःखी भए र धुरुधुरु रोए
-
-
सान्त्वनादायी शास्त्रपदहरू:
-
यसै ३८:१७; मिका ७:१८, १९ पनि हेर्नुहोस्
-
सान्त्वनादायी बाइबल विवरण(हरू):
-
२इ ३३:९-१३, १५, १६—यहुदाका खराब राजाहरूमध्ये एक मनस्से थिए तर पछि तिनले पश्चात्ताप गरे र यहोवाको कृपा पाए
-
लुका १५:११-३२—यहोवाले उदार भई पूर्णतया क्षमा गर्नुहुन्छ भन्ने कुरा बुझाउन येसुले हराएको छोराको उदाहरण दिनुभयो
-
यहोवाले अनमोल ठान्नुहुन्छ कि हुन्न भन्ने शङ्का
“शङ्का” हेर्नुहोस्
रिस; द्वेष
कसै-कसैले जीवनमा विभिन्न समस्या वा अन्याय भोग्नुपरेकोले आनन्द गुमाउँछन्
भज १४२:४; उप ४:१; ७:७ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
सान्त्वनादायी शास्त्रपदहरू:
-
सान्त्वनादायी बाइबल विवरण(हरू):
-
रुथ १:६, ७, १६-१८; २:२, १९, २०; ३:१; ४:१४-१६—नाओमी परमेश्वरका सेवकहरूसित घनिष्ठ भइन् अनि अरूलाई मदत गर्नुका साथै तिनीहरूको मदत पनि स्विकारिन्, जसले गर्दा उनी फेरि आनन्दित हुन सकिन्
-
अयु ४२:७-१६; या ५:११—अय्युबले सहनशीलता देखाए अनि यहोवाले तिनलाई प्रशस्तै आशिष् दिनुभयो
-
कतिपयले अरूको निर्दयी व्यवहारले गर्दा आनन्द गुमाएका छन्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
१स १:६, ७, १०, १३-१६—पनिन्नाहको निर्दयी व्यवहार र प्रधानपुजारी एलिको गलतफहमीले गर्दा हन्नाको मनमा गहिरो चोट पुग्यो
-
अयु ८:३-६; १६:१-५; १९:२, ३—अय्युबलाई सान्त्वना दिन आएका तीन जना साथी आत्मधर्मी थिए र उनीहरूले तिनीबारे गलत निष्कर्ष निकाले, जसले गर्दा अय्युब निराश भए
-
-
सान्त्वनादायी शास्त्रपदहरू:
-
सान्त्वनादायी बाइबल विवरण(हरू):
-
१स १:९-११, १८—हन्नाले आफ्नो मनको बह यहोवालाई पोखेपछि उनको पीडा कम भयो
-
अयु ४२:७, ८, १०, १७—अय्युबले आफ्ना तीन जना साथीलाई क्षमा दिएपछि यहोवाले तिनलाई प्रशस्तै आशिष् दिनुभयो
-
रोगबिमार वा बुढ्यौलीको कारण सीमितता
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
२रा २०:१-३—राजा हिजकियाहलाई घातक रोग लाग्दा तिनी डाँको छोडेर रोए
-
फिलि २:२५-३०—इपाफ्रोडाइटस बिरामी परेको खबर मण्डलीमा पुगेपछि तिनी निराश र चिन्तित भए किनभने भाइबहिनीले अब तिनले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनन् भन्ने सोच्लान् जस्तो तिनलाई लाग्यो
-
-
सान्त्वनादायी शास्त्रपदहरू:
-
सान्त्वनादायी बाइबल विवरण(हरू):
-
२स १७:२७-२९; १९:३१-३८—वफादार बार्जिलैलाई एउटा महत्त्वपूर्ण जिम्मेवारी दिइँदा तिनले नम्र भई त्यो अस्वीकार गरे किनभने तिनलाई आफू वृद्ध भइसकेकोले त्यो जिम्मेवारी सम्हाल्न सक्दिनँ जस्तो लाग्यो
-
भज ४१:१-३, १२—राजा दाउद सिकिस्त बिरामी पर्दा यहोवाले सम्हाल्नुहुनेछ भनेर तिनी ढुक्क थिए
-
मर्कु १२:४१-४४—येसुले गरिब विधवालाई उसले चढाएको भेटीको लागि प्रशंसा गर्नुभयो किनभने उसले आफूसित भएको सबै खसाली
-
सतावट
“सतावट” हेर्नुहोस्
समस्याको समाधान गर्न वा जिम्मेवारी पूरा गर्न सक्दिनँ भन्ने नकारात्मक भावना
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
प्रस्थ ३:११; ४:१०—यहोवाले भविष्यवक्ता मोसालाई फारोकहाँ गएर बोल्न र उहाँका सेवकहरूलाई मिश्रबाट छुटाएर ल्याउन भन्नुहुँदा तिनले अयोग्य महसुस गरे
-
यर्मि १:४-६—यहोवाले यर्मियालाई उहाँका अटेरी मानिसहरूलाई न्यायको सन्देश सुनाउन भन्नुहुँदा तिनलाई आफू सानै छु र कुनै अनुभव पनि छैन जस्तो लाग्यो
-
-
सान्त्वनादायी शास्त्रपदहरू:
-
सान्त्वनादायी बाइबल विवरण(हरू):
-
प्रस्थ ३:१२; ४:११, १२—यहोवाले भविष्यवक्ता मोसालाई जिम्मेवारी पूरा गर्न मदत गर्नेछु भनेर बारम्बार आश्वासन दिनुभयो
-
यर्मि १:७-१०—यहोवाले भविष्यवक्ता यर्मियालाई चुनौतीको सामना गर्न तयार बनाउनेछु भनेर आश्वासन दिनुभयो
-