साहस
भज २७:१, २, १३, १४; प्रे २८:१५; फिलि १:१४ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
यहो १:१-३, ८, ९—यहोवाले यहोसुलाई तिनले वहन गर्नुपर्ने जिम्मेवारीको लागि साहसी हुन प्रोत्साहन दिनुभयो
प्रे १६:१२, २२-२४; १७:१, २; १थि २:२—प्रेषित पावलले घोर सतावटको बाबजुद साक्षीकार्यमा लागिरहन साहस बटुले