छोराछोरीलाई सिकाउनुहोस्
आमाबुबा हो, छोराछोरीलाई बाइबलका महत्त्वपूर्ण पाठहरू सिकाउन यस पुस्तिकामा भएका कथाहरू चलाउनुहोस्।
परिचय
व्यवस्थाको किताबले छोराछोरी हुर्काउने विषयमा निर्देशन दिन्छ।
पाठ १
हामीले थाह पाउनुपर्ने पवित्र रहस्य
बाइबलमा एउटा अचम्मलाग्दो गोप्य कुरा लेखिएको छ। त्यसलाई “पवित्र रहस्य” भनिन्छ।
पाठ ३
राहाब यहोवालाई विश्वास गर्छे
यरीहो सहर नाश गरिंदा राहाब र उसको परिवार कसरी बच्यो, अब त्यो कथा पढौं है!
पाठ ४
आफ्नो बुबा र यहोवालाई खुसी बनाउने केटी
यिप्तहकी छोरीले कुन वाचा पूरा गरी? हामी कसरी ऊ जस्तै हुन सक्छौं?
पाठ ७
बिचरा एलिया!
एलियाले एक्लो महसुस गरेको बेला यहोवाले कसरी मदत गर्नुभयो? तिमी एलियाबाट के सिक्न सक्छौ?
पाठ ८
योशियाहका असल साथीहरू
योशियाह नामको केटालाई राम्रो काम गर्न गाह्रो लागेको थियो भनेर बाइबल बताउँछ। तर उसको साथीहरूले उसलाई कसरी मदत गरे थाह पाऔं है त!
पाठ ९
बोल्न नडराउने मान्छे
यहोवाको कुरा सुनाउँदा मानिसहरूले यर्मियालाई जिस्काए; ऊदेखि रिसाए। तैपनि उसले यहोवाबारे बोल्न छोडेन। किन?
पाठ १०
ज्ञानी मान्छे
ममी-बाबाले भनेको कुरा मान्न सधैं सजिलो हुँदैन। येशूको कथा पढेर के पाठ सिक्न सक्छौं, हेरौं है त!
पाठ ११
येशूको कुरा लेख्ने मान्छेहरू
येशू ख्रीष्टको कुरा लेख्ने उहाँकै समयका ८ जना बाइबल लेखकहरू को-को हुन्, अब हामी थाह पाऔं है।
पाठ १४
पृथ्वीभरि परमेश्वरको राज्य
येशूले पृथ्वीमा राज्य गर्दा के-के हुनेछ? तिमी पनि त्यो राज्यमा बस्न चाहन्छौ?