नोभेम्बर १, २०१३, प्रहरीधरहरा

आवरण लेख

कसै-कसैलाई किन परमेश्‍वरलाई प्रेम गर्न सकिँदैन जस्तो लाग्छ?

के तपाईँलाई परमेश्‍वर टाढा हुनुहुन्छ जस्तो लाग्छ? के परमेश्‍वरलाई प्रेम गर्न सकिँदैन? धर्ममा आस्था राख्ने केही मानिसलाई किन त्यस्तो लाग्छ, पढ्‌नुहोस्‌।

आवरण लेख

परमेश्‍वरको नाम छैन भन्‍ने झूट

के परमेश्‍वरको नाम थाह पाउन र प्रयोग गर्न सम्भव छ? यस विषयमा किन चासो राख्नुपर्छ?

आवरण लेख

परमेश्‍वर रहस्यमय हुनुहुन्छ भन्‍ने झूट

त्रिएकको शिक्षामा विश्‍वास गर्दा हामी परमेश्‍वरलाई चिन्‍न र प्रेम गर्न सक्दैनौँ। तपाईँ कसैलाई राम्ररी चिन्‍न सक्नुहुन्‍न भने तिनलाई प्रेम गर्न सक्नुहुन्छ र?

आवरण लेख

परमेश्‍वर क्रूर हुनुहुन्छ भन्‍ने झूट

परमेश्‍वरले सधैँभरि बलिरहने नरकको अग्निकुण्डमा पापीहरूलाई सजाय दिनुहुन्छ भनेर धेरैले विश्‍वास गर्छन्‌। के परमेश्‍वरले दुःख दिनुहुन्छ? मरेपछि के हुन्छ?

आवरण लेख

सत्यले तपाईँलाई स्वतन्त्र बनाउँछ

धार्मिक शिक्षाहरू सत्य हुन्‌ कि होइनन्‌ भनेर जाँच्न येसुले कस्तो स्तर तोक्नुभयो?