सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यो पुस्तिका कसरी प्रयोग गर्ने

यो पुस्तिका कसरी प्रयोग गर्ने

यो पुस्तिका कसरी प्रयोग गर्ने

यो पुस्तिका बाइबल अध्ययनको लागि तयार पारिएको हो। यो पुस्तिका कसरी प्रयोग गर्ने? हामी यस्तो सुझाउ दिन्छौं: हरेक पाठको प्रारम्भमा प्रश्‍नहरू दिइएका छन्‌। अनि प्रत्येक प्रश्‍नसँगै कोष्ठक चिह्नभित्र दिइएका अनुच्छेदहरूमा जवाफहरू छन्‌। सर्वप्रथम प्रश्‍नहरू पढ्‌नुहोस्‌। अनि केही बेर मनन गर्नुहोस्‌। त्यसपछि प्रत्येक अनुच्छेद पढ्‌नुहोस्‌ र आफ्नो बाइबल पल्टाएर शास्त्रपदहरू पनि हेर्नुहोस्‌। पाठ पढिसकेपछि त्यहाँ दिइएका प्रश्‍नहरू फेरि हेर्नुहोस्‌ र बाइबलले प्रत्येक प्रश्‍नको जवाफ कसरी दिन्छ, सम्झने कोसिस गर्नुहोस्‌। अन्तमा सम्पूर्ण पुस्तिका पढिसक्नुभएपछि सुरुदेखि सबै प्रश्‍नहरू दोहोऱ्‍याउनुहोस्‌।