सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?

हामी सबैलाई ईश्‍वरले दिनुहुने सान्त्वना चाहिन्छ, विशेषगरि दुःखकष्टको समयमा। समस्या तथा चुनौतीको सामना गर्नुपर्दा ईश्‍वरले कसरी सान्त्वना दिनुहुन्छ भनेर यी लेखहरूमा बताइएको छ।

आवरण लेख

हामी सबैलाई सान्त्वना चाहिन्छ

कसैको मृत्यु हुँदा अनि स्वास्थ्यमा, वैवाहिक सम्बन्धमा वा जागिरजस्ता विषयमा गम्भीर समस्या आउँदा कहाँ भर पर्न सक्नुहुन्छ?

आवरण लेख

ईश्‍वरले सान्त्वना दिनुहुने तरिका

दुःख पाएकाहरूका लागि सान्त्वनाका चार स्रोत।

आवरण लेख

दुःखको समयमा सान्त्वना

मदतको आवश्‍यकता पर्दा मानिसहरूले कसरी मदत पाएका छन्‌, थाह पाउनुहोस्‌।

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

‘लडाइँ यहोवाकै हो’

गोल्यतलाई जित्न दाऊदलाई केले मदत गऱ्‍यो? दाऊदको घटनाबाट हामी के सिक्न सक्छौं?

दाऊद र गोल्यतबीचको लडाइँ—के यो साँच्चै भएको थियो?

यो विवरणको सत्यतामाथि कसै-कसैले शङ्‌का गरेका छन्‌। के तिनीहरूले प्रमाणित गर्न सकेका छन्‌?

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

म रूखो र हिंस्रक स्वभावको थिएँ

मेक्सिकोको सडकमा गुन्डागर्दी गर्दै हिंड्‌ने व्यक्‍तिलाई कुन कुराले परिवर्तन गरायो?

बाइबल के भन्छ?

यसको जवाफले तपाईंलाई छक्कै पार्नेछ।