सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचय

परिचय

तपाईंलाई कस्तो लाग्छ?

यस संसारमा हामीले थुप्रै दुःखकष्ट भोग्नुपर्ने हुन सक्छ। हामीलाई मदत र सान्त्वना दिन सक्ने भरपर्दो व्यक्‍ति कोही छ?

बाइबल भन्छ: “उहाँ कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ। उहाँले हाम्रा सबै सङ्‌कष्टहरूमा सान्त्वना दिनुहुन्छ।”२ कोरिन्थी १:३, ४.

परमेश्‍वरले हामीलाई चाहिने सान्त्वना कसरी दिनुहुन्छ भनेर यस पुस्तिकामा बताइएको छ।