सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १

पाठ १

कसले बनायो पृथ्वी?

कसले बनायो समुद्र?

अनि तिमी र म?

रङ्‌गीचङ्‌गी पखेटाहरू भएको पुतली कसले बनायो?

यहोवा परमेश्‍वरले सबै कुरा बनाउनुभयो।

अभ्यास

नानीबाबुसँगै पढ्‌नुहोस्‌:

प्रकाश ४:११

यी कुरा देखाउन लगाउनुहोस्‌:

तारा बादल सूर्य

डुङ्‌गा पृथ्वी घर

समुद्र पुतली

नानीबाबुलाई सोध्नुहोस्‌:

परमेश्‍वरको नाम के हो?

यहोवा कहाँ बस्नुहुन्छ?

उहाँले के-के बनाउनुभयो?