सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ २

पाठ २

नूहको जहाज नजिकै भएका जनावरहरूलाई हेरौं।

कसले गर्छ बाँबाँ, अनि कसले गर्छ भौभौ?

सानो ठूलो सबै जनावर आयो, नूहको जहाजले सबैलाई बचायो।

अभ्यास

नानीबाबुसँगै पढ्‌नुहोस्‌:

उत्पत्ति ७:७-१०; ८:१५-१७

यी कुरा देखाउन लगाउनुहोस्‌:

भालु कुकुर हात्ती

जिराफ सिंह बाँदर

सुँगुर भेडा

जेब्रा इन्द्रेणी

नानीबाबुलाई यी जनावरहरूको आवाज निकाल्न लगाउनुहोस्‌:

कुकुर सिंह गाई

सुँगुर भेडा