सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ३

पाठ ३

निसानले साथी बिरामी भएको थाह पाउँछ।

ऊ यसो भन्छ: “अब म यसो गर्छु।

एउटा चिठी लेख्छु अनि उसलाई खुसी बनाउँछु, यो चिठी दिन म आफै जान्छु।”

अरूलाई माया गर, अनि तिमी पनि खुसी हुनेछौं!

अभ्यास

नानीबाबुसँगै पढ्‌नुहोस्‌:

१ पत्रुस ३:८

यी कुरा देखाउन लगाउनुहोस्‌:

घर टेबुल निसान

सूर्य चरा रूख

नानीबाबुलाई सोध्नुहोस्‌:

तिमीले चिनेको कोही बिरामी छ कि?

उसलाई खुसी बनाउन हामी के गर्न सक्छौं?