सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ४

पाठ ४

पानी परेको दिन।

“आज खेल्न जानै पाइएन।

पानी किन नरोकिएको होला?”

निशालाई खुसी लागेन।

तर वाह!

घाम लाग्यो।

पानी पर्न रोकियो।

निशालाई खुसी लाग्यो!

तिनी बाहिर दौडेर गइन्‌, तिनले एउटा राम्रो कुरा देखिन्‌। अनि छक्क परिन्‌।

निशाले भनिन्‌, “परमेश्‍वरले पानी पार्नुहुन्छ अनि पो फूल फुल्छ!”

अभ्यास

नानीबाबुसँगै पढ्‌नुहोस्‌:

प्रेषित १४:१७

यी कुरा देखाउन लगाउनुहोस्‌:

झ्याल चरा निशा

रूख फूल

यी कुरा पत्ता लगाऊ:

किरा हवाईजहाज

नानीबाबुलाई सोध्नुहोस्‌:

यहोवाले किन पानी पार्नुहुन्छ?