पाठ ५
साथीले तिमीलाई उपहार दिंदा वा तिम्रोलागि केही गरिदिंदा, तिमी मुसुक्क हाँस्दा ऊ कत्ति खुसी हुन्छ होला!
तिमी जहाँ भए पनि वा जेसुकै गरे पनि “धन्यवाद” भन्न कहिल्यै नबिर्सिनु नि!
अभ्यास
नानीबाबुसँगै पढ्नुहोस्:
यी कुरा देखाउन लगाउनुहोस्:
उपहार केटा
ढोका खाना
यी कुरा पत्ता लगाऊ:
स्याउ टेलिफोन
नानीबाबुलाई सोध्नुहोस्:
हामीले किन “धन्यवाद” भन्नुपर्छ?