यहोवाकहाँ फर्कनुहोस्
यहोवा आफ्नो हराएको भेडा खोज्नुहुन्छ र तपाईँलाई उहाँकहाँ फर्कन निम्तो दिनुहुन्छ।
परिचालक निकायको पत्र
यस पत्रमार्फत परिचालक निकायले बगालबाट तर्केर गएकाहरूलाई फर्कन आग्रह गरेको छ।
भाग २
चिन्ता-फिक्री—‘सबैतिरबाट थिचिएको’
पहिला तपाईँ यहोवाको सेवामा जति गर्न सक्नुहुन्थ्यो, अहिले त्यति गर्न नसकेकोले निराश हुनुहुन्छ भने एउटा सजिलो तरिका अपनाएर यहोवाको शक्ति पाउन सक्नुहुन्छ।
भाग ३
चित्त दुख्दा—“कसैको विरुद्धमा केही गुनासो छ भने”
कुनै भाइ वा बहिनीले तपाईँसित अन्यायपूर्ण व्यवहार गरे जस्तो लाग्दा तीन वटा बाइबल सिद्धान्तले तपाईँलाई त्यो चोट सहन मदत गर्नेछ।
भाग ४
दोषी भावना—“मेरो पाप मेटेर मलाई शुद्ध पार्नुहोस्”
अन्तस्करण सफा हुँदा पाइने राहत हामी कसरी अनुभव गर्न सक्छौँ?
भाग ५
‘आफ्नो गोठालो अनि तपाईँको जीवनको रेखदेख गर्नेकहाँ’ फर्कनुहोस्
यहोवाकहाँ फर्कन म कहाँबाट सुरु गरूँ? मण्डलीले मलाई फेरि स्वागत गर्ला?
अन्तमा
के तपाईँ यहोवाका सेवकहरूसित बिताएका रमाइला क्षणहरू सम्झनुहुन्छ?