युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ सबै देखाउने सबै लुकाउने उपयोगी जवाफ घरपरिवार: परिवारका सदस्यहरूसितको व्यवहार थप देखाउने मैले किन ‘बाबु र आमाको मान’ गर्नुपर्छ? आमाबाबुले मेरो कुरा किन बुझ्नुहुन्न? के गरें भने आमाबाबुले मलाई बढी स्वतन्त्रता दिनुहुन्छ होला? आमा र बुबा किन छुट्टिनुभएको होला? आमा या बुबाले फेरि विवाह गर्नुभयो भने के गर्ने? भाइबहिनीसित मिल्न किन यति गाह्रो? घर छोडेर जाऊँ कि? तपाईं र तपाईंका साथीहरू थप देखाउने म साँचो मित्रहरू कसरी बनाउनसक्छु? साथीहरूले दबाब दिंदा के गर्ने? तपाईंको सौन्दर्यमाथि एक झलक थप देखाउने सौन्दर्य कत्तिको महत्त्वपूर्ण छ? के मेरो पहिरनले मेरो साँचो परिचय दिन्छ? मलाई किन यस्तो हुन्छ? थप देखाउने मलाई आफैदेखि किन दिक्क लाग्छ? म किन असाध्यै निराश हुन्छु? एकाकीपन कसरी हटाउने? मलाई किन असाध्यै लाज लाग्छ? कतै मैले अचाक्ली शोक मनाइरहेको त होइन? स्कूल तथा जागिर थप देखाउने स्कूल छाडुँ कि? म कसरी राम्रो अंक ल्याउनसक्छु? साथीहरू मलाई किन दिक्क पार्छन्? शिक्षकको कुरै चित्त बुझ्दैन, के गर्ने? कसरी जागिर पाउने (र त्यो नगुमाउने!)? कुन पेशा छाने बेस होला? यौन अनि नैतिकता थप देखाउने विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र? विवाहपूर्व यौनसम्बन्ध नराख्न मैले के गर्नुपर्छ? हस्तमैथुन—कत्तिको गम्भीर कुरा हो? हस्तमैथुन गर्न सकसक लाग्दा कसरी थेग्ने? इमानदार हुनु—साँच्चै असल नीति हो त? भेटघाट, प्रेम अनि विपरीत लिंग थप देखाउने म मोहित भएँ, के गरूँ? के म केटा वा केटीसित घुम्न सक्ने भइसकें? के म विवाह गर्नसक्ने भइसकें? साँचो प्रेम हो कि होइन, कसरी थाह पाउने? विवाहको प्रस्ताव राख्नु वा स्वीकार्नुअघि सबै कुरा राम्ररी विचार पुऱ्याउन मैले के गर्नुपर्ला? लागू पदार्थ अनि नशालु पेय पदार्थको फन्दा थप देखाउने रक्सी—पिएर के भो त? लागू पदार्थको विरोध किन गर्ने? फुर्सतको समय थप देखाउने मैले जुनसुकै किताब पढे पनि केही फरक पर्छ र? असाध्यै टिभी हेर्ने बानीलाई कसरी कम गर्ने? कहिलेकाहीं रमाइलो गरेर के भो त? तपाईंको भविष्य थप देखाउने मेरो भविष्य कस्तो छ? परमेश्वरसित कसरी घनिष्ठ हुनसक्छु? तपाईंले जान्न खोज्नुभएका कुराहरूको व्यवहारिक जवाफ! छाप्ने शेयर गर्ने शेयर गर्ने युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ पुस्तक र पुस्तिकाहरू युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ नेपाली युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ https://cms-imgp.jw-cdn.org/img/p/yp/NP/pt/yp_NP_lg.jpg yp