सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको भविष्य

तपाईंको भविष्य

खण्ड १०

तपाईंको भविष्य

आजको युवापिंढी आफ्नो भविष्यबारे ढुक्क हुन सकेका छैनन्‌। आणविक युद्ध, पर्यावरण प्रदूषण, आर्थिक डामाडोलको खतरा जताततै छ। तथापि, मानवजातिको भविष्य कस्तो छ भनेर तपाईंलाई त्यत्तिको चिन्ता लाग्दैन होला, जतिको तपाईं आजभन्दा १०, २० या ३० वर्षपछि आफ्नो भविष्य कस्तो हुनेछ भनेर चिन्तित हुनुहुन्छ।

तर खुशीको कुरा, तपाईं भविष्यबारे आशावादी हुनसक्ने ठोस कारण छ। अतः अहिले के गर्नुहुन्छ, त्यसैमा तपाईंको भविष्य निर्भर छ।