सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंले जान्‍न खोज्नुभएका कुराहरूको व्यवहारिक जवाफ!

तपाईंले जान्‍न खोज्नुभएका कुराहरूको व्यवहारिक जवाफ!

तपाईंले जान्‍न खोज्नुभएका कुराहरूको व्यवहारिक जवाफ!

युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, तपाईंजस्ता युवकयुवतीहरूका निम्ति छापिएका अन्य किताबहरू भन्दा बेग्लै छ। किनकि यो किताब सारा संसारका सयौं युवकयुवतीहरूसित छलफल गरी तयार पारिएको किताब हो। यसमा पाउनुहुने जवाफ परमेश्‍वरको वचन बाइबलमा आधारित भएको हुदाँ, असाध्यै उपयोगी छन्‌! निम्न केही प्रश्‍नहरूलगायत अरू थुप्रै प्रश्‍नहरूको जवाफ तपाईंले यो किताबमा पाउनसक्नुहुन्छ:

आमाबुबाले मेरो कुरा किन बुझ्नुहुन्‍न?

आमा र बुबा किन छुट्टिनुभएको होला?

म साँचो मित्रहरू कसरी बनाउनसक्छु?

म किन असाध्यै निराश हुन्छु?

साथीहरू मलाई किन दिक्क पार्छन्‌?

विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?