सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं र तपाईंका साथीहरू

तपाईं र तपाईंका साथीहरू

खण्ड २

तपाईं र तपाईंका साथीहरू

साथी नचाहिने कोही पनि छैन। युवावस्थामा हुनुहुँदा त झन्‌ तपाईंको लवाइ, सोचाइ तथा गराइमा आमाबाबुले भन्दा साथीभाइले बढी प्रभाव पार्नसक्छन्‌। त्यसोभए तपाईंले कसलाई साथी बनाउनुपर्ने हो? अनि तिनीहरूका धारणाहरूले तपाईंको जीवनलाई कुन हदसम्म असर गर्न दिनुपर्ने हो?