सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फुर्सतको समय

फुर्सतको समय

खण्ड ९

फुर्सतको समय

केही विकासशील देशहरूमा फुर्सतको समय कमै पाइन्छ। तर पश्‍चिमी मुलुकका युवाहरूसित फुर्सतको समय प्रशस्त हुने भएकोले तिनीहरूलाई त्यो समय कसरी बिताउने जस्तो लाग्छ। फुर्सतको समय आशिष्‌ हुने हो या अभिशाप, त्यो त तपाईंले समयलाई कसरी चलाउनुहुन्छ त्यसैमा निर्भर हुन्छ। यस खण्डमा हामी फुर्सतको समयलाई फलदायी ढंगमा चलाउने केही तरिकाहरूबारे छलफल गर्नेछौं।