सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मलाई किन यस्तो हुन्छ?

मलाई किन यस्तो हुन्छ?

खण्ड ४

मलाई किन यस्तो हुन्छ?

एक्लो, निराश, दिक्क, हतोत्साहित—के तपाईंलाई पनि सधैंजसो यस्तै हुन्छ? त्यसो त होइन! धेरै युवकयुवतीहरूजस्तै तपाईंलाई पनि प्रायजसो रमाइलो नै लाग्ला। तैपनि, हामीमध्ये जस्तोसुकै व्यक्‍तिलाई पनि समय समयमा नकारात्मक भावनाले पिरोल्छ। आफ्ना भावनाहरू राम्ररी बुझ्न र सही कदम चाल्न के गर्न सक्नुहुन्छ, त्यसबारे आफै पढेर पत्ता लगाउनुहोस्‌।