सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यौन अनि नैतिकता

यौन अनि नैतिकता

खण्ड ६

यौन अनि नैतिकता

यो किताब पाउने बित्तिकै प्रायजसो युवकयुवतीहरूले पक्कै पनि यो खण्ड पल्टाएर हेर्नेछन्‌। किन? किनभने यौन र नैतिकताजस्तो मानिसहरूलाई खुलदुली लाग्ने, विवाद अनि अन्योल उत्पन्‍न गर्ने विषय अरू कुनै छैन। तथापि, नैतिकता केवल यौन आचरणको परिभाषा होइन। उदाहरणका लागि, ढाँट्‌ने र ठग्ने केटा वा केटीलाई के तपाईं नैतिकवान्‌ भन्‍न सक्नुहुन्छ? अथवा बेइमानी जायज ठहर्ने कुनै परिस्थिति छ? खुशीको कुरा, नैतिकतासँग मुछिएका यी प्रश्‍नहरूका समेत सुस्पष्ट अनि व्यवहारिक जवाफ बाइबलले दिन्छ।