सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

लागू पदार्थ अनि नशालु पेय पदार्थको फन्दा

लागू पदार्थ अनि नशालु पेय पदार्थको फन्दा

खण्ड ८

लागू पदार्थ अनि नशालु पेय पदार्थको फन्दा

गाँजा, कोकेन, स्म्याक, बुज। रक संगीत सँगसँगै यी पनि केही किशोरकिशोरीहरूको जीवनको अभिन्‍न अंग नै भइसक्यो। तर साथीहरूले जेसुकै भनून्‌, लागू पदार्थ अनि नशालु पेय पदार्थ घातक फन्दा नै हो। त्यसोभए थुप्रै युवक युवतीहरू किन यो फन्दामा फस्छन्‌? अनि त्यसबाट बच्न तपाईं के गर्न सक्नुहुन्छ?