सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्कूल तथा जागिर

स्कूल तथा जागिर

खण्ड ५

स्कूल तथा जागिर

तपाईंलाई मन परोस्‌ या नपरोस्‌, स्कूलमा तपाईंले लगभग १२ वर्षजति बिताउनुहुनेछ। यी वर्षहरू बोझै बोझले लादिएको नरमाइलो समय वा नयाँ नयाँ कुराहरू पत्ता लगाउने रमाइलो समय हुनसक्छ। तर यो कुरा तपाईंले स्कूलमा समय कसरी बिताउनुहुन्छ, त्यसैमा भर पर्छ। यस खण्डमा हामी स्कूल, गृहकार्य, परीक्षाफल तथा शिक्षकहरूलाई गहिरिएर हेर्नेछौं। अनि स्कूलको पढाइ सिध्याइसकेकाहरूलाई चाहिं जागिर पाउने केही उपयोगी सुझाउहरू दिन चाहन्छौं।