सीधै सामग्रीमा जाने

एपिसोड १

संसारको साँचो ज्योति

संसारको साँचो ज्योति

सुरुमा वचन परमेश्‍वरसित हुनुहुन्थ्यो र वचन ईश्‍वर हुनुहुन्थ्यो (gnj १ ००:००–००:४३)

परमेश्‍वरले वचनद्वारै सबै थोक सृष्टि गर्नुभयो (gnj १ ००:४४–०१:००)

वचनद्वारा जीवन र ज्योति अस्तित्वमा आयो (gnj १ ०१:०१–०२:११)

अन्धकारले ज्योतिलाई दबाउन सकेको छैन (gnj १ ०२:१२–०३:५९)

लुका आफूले सुसमाचारको किताब लेख्नुको कारणबारे बताउँछन्‌, थियोफिलसलाई सम्बोधन गर्छन्‌ (gnj १ ०४:१३–०६:०२)

बप्तिस्मा गराउने युहन्‍नाको जन्मबारे गब्रिएलको भविष्यवाणी (gnj १ ०६:०४–१३:५३)

येसुको जन्मबारे गब्रिएलको भविष्यवाणी (gnj १ १३:५२–१८:२६)

मरियम इलिसिबालाई भेट्‌न जान्छिन्‌ (gnj १ १८:२७–२१:१५)

मरियम यहोवाको गुणगान गाउँछिन्‌ (gnj १ २१:१४–२४:००)

युहन्‍नाको जन्म; तिनको नाम राखिन्छ (gnj १ २४:०१–२७:१७)

जकरियाको भविष्यवाणी (gnj १ २७:१५–३०:५६)

पवित्र शक्‍तिद्वारा मरियम गर्भवती हुन्छिन्‌; युसुफको प्रतिक्रिया (gnj १ ३०:५८–३५:२९)

युसुफ र मरियम बेतलेहेमसम्म यात्रा गर्छन्‌; येसुको जन्म (gnj १ ३५:३०–३९:५३)

स्वर्गदूतहरू गोठालाहरूसामु देखा पर्छन्‌ (gnj १ ३९:५४–४१:४०)

गोठालाहरू येसुलाई हेर्न जान्छन्‌ (gnj १ ४१:४१–४३:५३)

येसुलाई मन्दिरमा यहोवासामु लगिन्छ (gnj १ ४३:५६–४५:०२)

सिमियोनले ख्रिष्टलाई देख्ने मौका पाउँछन्‌ (gnj १ ४५:०४–४८:५०)

हन्‍ना बालकबारे बताउन थाल्छिन्‌ (gnj १ ४८:५२–५०:२१)

ज्योतिषीहरू आउँछन्‌; हेरोदको षड्‌यन्त्र (gnj १ ५०:२५–५५:५२)

बालक येसु र मरियमलाई लिएर युसुफ मिश्रमा भाग्छन्‌ (gnj १ ५५:५३–५७:३४)

हेरोद बेतलेहेम सहर र त्यसवरिपरिका ठाउँहरूका बालकहरूलाई मार्न लगाउँछन्‌ (gnj १ ५७:३५–५९:३२)

येसुको परिवार नासरत फर्कन्छ (gnj १ ५९:३४–१:०३:५५)

बाह्र वर्षका येसु मन्दिरमा (gnj १ १:०४:००–१:०९:४०)

येसु आफ्नो परिवारसँगै नासरत फर्कनुहुन्छ (gnj १ १:०९:४१–१:१०:२९)

साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो (gnj १ १:१०:२८–१:१०:५५)