सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ३ • प्रेषित १०:१–१२:२५

“अन्यजातिका मानिसहरूले . . . परमेश्‍वरको वचन स्विकारे”

“अन्यजातिका मानिसहरूले . . . परमेश्‍वरको वचन स्विकारे”

प्रेषित ११:१

के यहुदी ख्रिष्टियनहरू खतना नगरिएका अन्यजातिलाई पनि सुसमाचार सुनाउन इच्छुक हुने थिए? यहोवाको पवित्र शक्‍तिले ख्रिष्टियनहरूलाई ठूलो मनको हुन र पूर्वाग्रही भाव नराख्न कसरी मदत गऱ्‍यो अनि यसले गर्दा सबै जातिका मानिसहरूलाई जोडतोडले साक्षी दिन तिनीहरू कसरी उत्प्रेरित भए, यस भागमा हामी विचार गर्नेछौँ।