सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ६ • प्रेषित १५:३६–१८:२२

“त्यहाँ फेरि गएर भाइहरूलाई भेटौँ”

“त्यहाँ फेरि गएर भाइहरूलाई भेटौँ”

प्रेषित १५:३६

ख्रिष्टियन मण्डलीमा क्षेत्रीय निरीक्षकहरूको कस्तो महत्त्वपूर्ण भूमिका छ? ईश्‍वरतान्त्रिक जिम्मेवारी राजीखुसीले स्विकार्दा कस्तो आशिष्‌ पाइन्छ? बाइबलबाट हामी कसरी प्रभावकारी तरिकामा तर्क गर्न सक्छौँ? हामीले किन आफ्नो प्रस्तुतिमा श्रोताअनुसार छाँटकाँट गर्नुपर्छ? आउनुहोस्‌, प्रेषित पावलसँगै तिनको दोस्रो मिसनरी यात्रामा जाऔँ र यस्तै प्रश्‍नका जवाफ पाऔँ।